विश्वकै एक नम्बरमा काठमाडौं
काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ।
काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणले गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखेको छ।
श्वास-प्रश्वाससम्बन्धी तथा मुटु रोगका लागि पनि वायु प्रदूषण प्रमुख कारक मानिन्छ।
प्रदूषण चाहे पानीका कारणले होस् वा हावाको कारणले, यसले मानवीय स्वास्थ्यलाई बर्बाद गरेको छ ।
नेपालमा सन् २००२ देखि वायु प्रदूषण मापनका प्रयासहरू सुरु भए पनि सन् २०१७ देखि उपत्यका र धुलिखेलमा ७ र देशका विभिन्न स्थानमा जडान गरिएका २० समेत गरी कुल २७ मापन स्टेसनले वायुको गुणस्तर मापन गर्दै आएका थिए।
यहाँको हावा स्वास्थ्य मापदण्डअनुकूल नभएकोप्रति निरन्तर आवाज उठ्दै आएको छ। विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्ड भन्दा निकै खराब अवस्थामा हामी रहेका छौँ।
छिमेकी भारतको राजधानी सहर नयाँ दिल्ली फेरि प्रदूषणले आक्रान्त भएको छ। वायु प्रदूषणको स्तर जनस्वास्थ्यका लागि खतरनाक स्तरमा उक्लिएपछि यसबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार र टिप्पणी प्रकाशित गरेका छन्।
सर्वसाधारणले धुवाँ जस्तै हावा लिन बाध्य भएका र यसले कलिला विद्यार्थीलाई अझ प्रभावित पार्ने भन्दै सामाजिक सञ्जालमा विद्यालयहरू बन्द गर्ने माग गरिएको छ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको तथ्यांकअनुसार बिहीबार दिल्लीका अधिकांश स्थानमा एक्युआई ४५० नाघेको छ।
जीवनमा कहिल्यै चुरोट सेवन नगरेका व्यक्तिमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ।
वायु प्रदूषणमा सवारीसाधनको धुवाँले एक तिहाइभन्दा बढी हिस्सा ओगटेको छ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा गंभीर असर पार्ने तथ्य घामजस्तै छर्लंग छ। मानव स्वास्थ्य मात्र होइन, प्रकृतिको स्वास्थ्य र पारिस्थितिकीय प्रणालीमा समेत यसले नकारात्मक प्रभाव पार्ने वैज्ञानिक अध्ययनले देखाएका छन्।
विश्व स्वास्थ्य दिवस (अप्रिल ७) को केही दिन अगाडि संगठनद्वारा सार्वजनिक गरिएको वायु प्रदूषणसम्बन्धी अद्यावधिक नतिजाले प्रदूषण नियन्त्रण गर्न खनिज इन्धनको प्रयोगमा कडाइ र अन्य ठोस कदम चाल्न आवश्यक रहेको देखाएको छ। चार वर्षअघि संगठनले सार्वजनिक गरेको प्रतिवेदनले विश्वका ९० प्रतिशत जनसंख्याले प्रदूषित हावामा सास फेर्ने गरेको देखाएको थियो।
राजधानी र देशभरको प्रदूषणबारे मौसम धुम्मिएका बेलामा मात्रै ध्यान पुग्ने गर्छ। प्रदूषणसम्बन्धी यस्ता समाचार आएपछि नीति निर्माता र वातावरण अभियन्ता पनि यही मौसममा मात्र सक्रिय देखिने गर्छन्।
पछिल्ला केही वर्षयता काठमाडौं उपत्यकासहित नेपालमा पनि वायु प्रदूषण बढ्दै गएको छ। वायु प्रदूषणसँग सम्बन्धित बिभिन्न रोगहरुका कारण नेपालमा वर्षेनि ३५ हजारभन्दा बढी मानिसहरुले अल्पायुमै ज्यान गुमाउनु परेको छ। जनस्वास्थ्य र मुलुकको समृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने वातावरणजस्तो संवेदनशील विषयतर्फ विश्व समुदाय जसरी चिन्तित देखिन्छ, त्यो संवेदनशीलता नेपाल सरकार र नीति निर्मातामा पाइँदैन।