१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अध्यादेश फिर्ता लिन बारको माग

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले सरकारले ल्याएको ‘मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन अध्यादेश २०७९’ मा आपत्ति जनाउँदै त्यसलाई अविलम्ब फिर्ता लिन माग गरेको छ।

सरकारले ल्याएको अध्यादेश फिर्ता लिन सर्वोच्च बारको माग

सरकारले नागरिक उनमुक्ती पार्टीका नेता रेशमलाल चौधरीलाई कारागारबाट छुटाउने उदेश्यले ल्याउन लागेको अध्यादेश तत्काल फिर्ता लिन एशोसिएसनले आग्रह गरेको हो।

संसदका महासचिवले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनु असंवैधानिक: बार अध्यक्ष घिमिरे

बुधबार संघीय संसदका महासचिव भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको भन्दै पत्र दिनु असंवैधानिक रहेको नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले बताए।

निवर्तमान बारका अध्यक्ष खड्काको निधन

‘खड्का आफ्नो व्यवसायप्रति सधैं इमान्दार र लगनशील थिए,’ बार इकाई अध्यक्ष उत्तम पौडेलले भने, ‘इलामले एक कुशल, कतव्र्यनिष्ठ, असल कानुन व्यवसायी र बौद्धि व्यक्ति गुुमाएको छ।’

प्लाष्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह

हाल नेपालका ४४ जिल्लामा व्यावसायिक पूmलखेती भइरहेको छ। यस वर्षको भाइटीकामा विभिन्नथरीका १४ करोड रुपैयाँ मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ।

‘चोरी पैठारी नियन्त्रण गर्न चुक्यो सरकार’

देशको माग धान्ने गरी उत्पादन गर्न सक्ने क्षमताको विकास भइसकेको अवस्थामा अनियन्त्रित रूपमा दक्षिणतिरको खुल्ला सीमाबाट हुने चोरी पैठारी र न्यून विजकीकरणका कारण उद्योगी व्यवसायीहरूलाई मार परेको उनीहरूको भनाइ छ।

न्यायालयमा सुधारको प्रयास भइरहेको छः कामु प्रधानन्यायाधीश

'न्यायापालिकामा निरन्तर सुधारको प्रयास भइरहेको छ,' कामु प्रन्यायाधीश कार्कीले भने, 'सर्वोच्च अदालतमा मुद्दाको फछ्र्योट आठ प्रतिशत थियो, अहिले असार मसान्तसम्म मुद्दा फछ्र्योटको सङ्ख्या बढेर १९.२ प्रतिशत भएको छ।'

गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भयोः ओली

सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए। परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ओलीकै शब्दमा त्यो सरकारले मान्छे कुट्दै हिँड्ने उनले दाबी गरे।

भ्रष्टाचार घटाउने जिम्मेवारी लेखा व्यवसायीको

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको विकास र समृद्धिका लागि सबै निकायमा भ्रष्टाचार न्यूनीकरण र जवाफदेहिता अनिवार्य भएको बताएका छन्।

बजेट निजी क्षेत्रमुखी भएकोमा एशोसिएसन खुसी

गत जेठ १५ गते संघीय संसद्को दुबै सदनमा प्रस्तुत भएको वार्षिक बजेटमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले विगतमा उठाउँदै आएका विषयहरूमध्ये केही विषय सम्बोधन भएकोमा एशोसिएसनले खुसी व्यक्त गरेको छ।

जुत्ता-चप्पल मेलामा बढ्यो चहलपहल

सस्तो, आरामदायी र टिकाउ भएका कारण पछिल्लो समय नेपालमा स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा पर्न थालेको छ।

दुई पाङ्ग्रे सवारी साधनमा हेलमेट लगाए मृत्युबाट जोगिन सकिने

अन्य सवारी साधनको तुलनामा दुई पाङ्ग्रे सवारी साधन चढ्दा दुर्घटना बढी हुने जोखिम रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।

सुरक्षित हेलमेट लगाए मृत्यु जोखिम ४१ प्रतिशत कम

मंगलबार नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) र सञ्चारिका समूहको आयोजनामा सुरक्षित हेलमेटसम्बन्धी अन्तक्र्रियामा नासा नेपालका प्रमुख सल्लाहकार पत्रकारहरूलाई प्रशिक्षण दिँदै नारायण भट्टराईले यस्तो औंल्याएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्