भूकम्पपीडितलाई रिटर्नी एशोसिएसनको न्यानो सिरक
नेकपा एकिकृत समाजवादी पार्टी निकट रहेको नेपाल रिटर्नी एशोसिएसनले जाजरकोटका भूकम्पपीडितहरुलाई जाडोमा न्यानो कपडा र फाइबरको डबल न्यायो सिरक वितरण गरेको छ।
नेकपा एकिकृत समाजवादी पार्टी निकट रहेको नेपाल रिटर्नी एशोसिएसनले जाजरकोटका भूकम्पपीडितहरुलाई जाडोमा न्यानो कपडा र फाइबरको डबल न्यायो सिरक वितरण गरेको छ।
चालु आर्थिक वर्षको तीन महिनामा पाँच अर्ब रूपैयाँ बराबरको २१ सय ३२ वटा चार पांग्रे विद्युतीय सवारी साधन भित्रिएका छन्।
सिजी होल्डिङ्सअन्तर्गतको सिएसआर डिभिजन अरूण चौधरी फाउन्डेसनले भूकम्प पीडितलाई आपतकालीन राहत सामग्रीहरू प्रदान गरेको छ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले हरेक वर्ष झै यसवर्ष पनि पुष्प मेलाको आयोजना गर्यो।
एसियन बैंकर्स एसोसिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा एसिया स्तरीय बैंकिङ सम्मेलन काठमाडौंमा सुरु भएको छ। स
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज साविक विजेता इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुँदैछ। म
नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्यालेन्ज कपको दोस्रो खेलमा घरेलु टोली श्रीलंकासँग ३–० को सोझो सेटमा पराजय व्यहोरेको छ ।
झापाको बिर्तामोडका लगानीकर्तालाई धितो पत्र बजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ। नेपाल धितो पत्र बोर्ड र स्टक ब्रोकर एसोसिएसनको आयोजनामा शुक्रवार धितो पत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो।
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली संशोधन गरेर न्यायाधीशको मर्यादाक्रम फेरबदल गरेको भन्दै विरोध जनाएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको ‘नाडा अटो सो २०२३’ सम्पन्न भएको छ।
सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने नीति र आवश्यक चार्जिङ स्टेसनलगायतका पूर्वाधार तयार भएसँगै विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढ्दै आइरहेको छ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र जलविद्युत्को विकास प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताएका छन्।
सिंगो बजेटी बस्तीको खेतीयोग्य जमिन चिराचिरा परेको छ। बस्ने घर चर्किएका छन्। केहीका भत्किसकेका छन्। एक सातायता मात्र १३ बढी घर भत्किएको बुढीगंगा नगरपालिकाले जनाएको छ। एउटा सिंगो बस्ती विस्थापित भएर गाउँ छाडेर गएको केही वर्ष थप क्षति बेहोर्नु परेन, तर केही वर्षयता कुनै बर्खा बजेडीवासी शान्त मनले रात कटाउन पाएका छैनन्। पानी नपरेको दिन छैन।
करिब सात वर्षको न्याय सम्पादनसँगै प्रधानन्यायाधीशको समेत जिम्मेवारी पूरा गरेर हरिकृष्ण कार्की शुक्रबार सेवानिवृत्त भएका छन्। न्यायपालिकाका धेरै उतारचढावबीच न्यायाधीश हुँदै प्रधानन्यायाधीश बनेका कार्की सर्वोच्च अदालतबाट औपचारिक रूपमा बिदा भएका हुन्।
नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।