प्रधानमन्त्री ओलीका कारण संविधान नै संकटमा
एसोसिएसनले राष्ट्रपतिबाट प्रतिीनीधिसभाको विघटन गरी महामारीको विषम परिस्थितिमा निर्वाचनको मिति घोषणा गर्नुलाई असंवैधानिक निर्णय भएको जनाउँदै सो असंवैधानिक निर्णय खारेज गर्न पनि माग गरेको छ।
एसोसिएसनले राष्ट्रपतिबाट प्रतिीनीधिसभाको विघटन गरी महामारीको विषम परिस्थितिमा निर्वाचनको मिति घोषणा गर्नुलाई असंवैधानिक निर्णय भएको जनाउँदै सो असंवैधानिक निर्णय खारेज गर्न पनि माग गरेको छ।
नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रक्रिया आरम्भ गर्नका लागि राष्ट्रपतिबाट गरिएको आव्हानप्रति एसोसिएसनको ध्यानाकर्षण भएको जनाउँदै प्रम ओली र राष्ट्रपति भण्डारीको कदमले लोकतान्त्रिक शासन प्रणालीको उपहास भएको जनाएको हो।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गरेको छ ।
नेपालमा कोरोना महामारीको दोस्रो लहर चलेसंगै स्वास्थ्य उपकरणको अभाव बढ्दै गएको छ। कोरोना संक्रमण भएका विरामीले विभिन्न अभावहरुको सामाना गर्दै आइरहेका छन्।
दन्त चिकित्सकहरुको छाता संगठन नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. सुभित मास्के निर्वाचित भएका छन्।
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाएको छ। बारले संविधानले तोकेबमोजिम सर्वोच्च अदालतको न्यायाधीशका लागि सुवेदीको योग्यता नपुगेको भन्दै नियुक्ति नगर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेन्ट बैंकर्स एसोसिएसनबीच वित्तीय कर्जा लगायत सेवा प्रवाहमा सहजीकरण गर्ने सहमति भएको छ। यस्तो सहयोग लघु, घरेलु, साना तथा मझौला उद्यमका लागि दिइने छ।
वार्षिक करिब २ खर्ब रूपैयाँको कारोबार हुने पेट्रोलियम पदार्थको खरिदबिक्री र वितरणलाई व्यवस्थित बनाउन सरकारले पेट्रोलियम ऐन ल्याउने तयारी गरेको छ।
नेपाल वायुसेवा निगमको बोइङ ७५७–२०० विमान बिक्री गर्न अमेरिकी कम्पनी सिएसजिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीलाई अन्तिम सम्झौता पठाएको छ। लामो समयको लकडाउनका कारण बिक्री प्रक्रिया अघि बढाउन नसकेको जनाउँदै निगमले चाँडै उक्त प्रक्रिया टुंगिने जनाएको छ।
कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रूपैयाँ बराबरको ब्याज छुट दिएका छन्। नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई टाट पल्टिनबाट बचाउन दिएको निर्देशन अनुसार यस्तो छुट दिएका हुन्। नेपाल बैंकर्स एसोसिएसनका अनुसार कोरोना महामारीमा बैंकहरूले छुट दिएका कारण यो वर्ष बैंकहरूको आम्दानी केही घट्न पुग्यो।
मोवाइलको चोरी, पैठारी बढेको प्रति सरोकारवालाले चिन्ता जनाएका छन् ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा खोटाङको अध्यक्षमा मनोज बजिमय चयन भएका छन् । क्यानको बिहिबार दिक्तेलस्थित श्रेष्ठ होटलमा भएको प्रथम साधारणसभा तथा जिल्ला अधिबेशनबाट बजिमय सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् ।
नेपाल बार एसोसिएसनको नेतृत्वले सम्भवतः शनिबार न्यायपरिषद्का सदस्यको चयन गर्ने भएको छ ।
बर्दिया जिल्ला अदालत बार एशोसिएसन अध्यक्षमा प्रजातान्त्रिक प्यानलका काशीराम चौधरी विजयी हासिल गरेका छन्।
आज नेपाल बारले न्यायपरिषद्को सदस्यका लागि बायोडाटा मगायो, भोलि प्रधानमन्त्रीबाट नियुक्त हुने अर्का सदस्यको बायोडाटा मगाउलान् । न्यायिक नियुक्तिको यो कस्तो परिपाटी बन्न लाग्यो आश्चर्यको विषय बनेको छ ।