२० असार २०८१ बिहीबार
image/svg+xml

दोश्रो पावर प्लेमा नेपाल विरुद्ध वेस्ट इन्डिज जम्मा ८३ रनमा सिमीत

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपाल विरुद्ध वेस्ट इन्डिज दोश्रो पावर प्लेमा ३ विकेटको नोक्सानीमा जम्मा ८३ रनमा सिमीत भएकाे छ।

वेस्ट इन्डिजविरुद्ध नेपाललाई तेश्रो सफलता ,सन्दीपले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई तेश्रो सफलता हात लागेको छ।

पहिलो पावर प्लेमा नेपाल विरुद्ध वेस्ट इन्डिजले जम्मा ३० रन बनायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपाल विरुद्ध वेस्ट इन्डिजले पहिलो पावर प्लेमा २ विकेटको नोक्सानीमा जम्मा ३० रन बनाएको छ।

वेस्ट इन्डिजविरुद्ध नेपाललाई दोश्रो सफलता ,गुल्सनले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई दोश्रो सफलता हात लागेको छ ।

वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता ,करणले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ ।

विश्वविजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल

नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग खेल्दैछ। जिम्बावेमा जारी खेल नेपाली समय अनुसार १२ः ४५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

विराटनगर फराकिलो जितबाट दोस्रो क्वालिफायरमा

कप्तान रोहित पौडेल र हुसेन तलतको उत्कृष्ट साझेदारीमा विराटनगर सुपर किङ्स सोमबार काठमाडौं नाइट्समाथि ९९ रनको फराकिलो जित निकाल्दै नेपाल ट्वान्टी–२० लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

धवनको कप्तानीमा वेस्ट इन्डिज भ्रमण

ओपनर शिखर धवनको कप्तानीमा वेस्ट इन्डिजसँग हुने तीन एकदिवसीय खेलका लागि टोली घोषणा हुँदा रवीन्द्र जडेजालाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

अन्तिम ओभरमा चार विकेट

होल्डर लगातार चार बलमा चार विकेट लिने चौथो खेलाडी भए। यसअघि श्रीलंकाका लासिथ मालिङ्गा, अफगानिस्तानका रासिद खान र आयरल्यान्डका कर्टिस काम्फेरले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको चार बलमा चार विकेट लिएका छन्।

वेस्ट इन्डिजको भ्रमणले पाकिस्तान उत्साहित

वेस्ट इन्डिजले पाकिस्तान भ्रमणदौरान तीन ट्वान्टी–२० र तीन टेस्टको शृंखला खेल्नेछ। जसअन्तर्गतको पहिलो खेल सोमबार हुनेछ।

वेस्ट इन्डिजको पहिलो जित

जितका लागि अन्तिम बलमा बंगलादेशलाई ४ रन आवश्यक रहँदा रसेलले डट बल गरेपछि वेस्ट इन्डिजले महत्त्वपूर्ण २ अंकका साथ अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राखेको हो।

दक्षिण अफ्रिकाको पहिलो जित

तेस्रो विकेटका लागि डुसेन र मारक्रमले अविजित ८३ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले प्रतियोगितामा पहिलो जितको स्वाद चाखेको हो। शनिबार पहिलो खेलमा दक्षिण अफ्रिका अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो।

विश्वकप ट्वान्टी–२० को खेलतालिका सार्वजनिक: पहिलो खेलमा भारतको प्रतिद्वन्द्वी पाकिस्तान

सेमिफाइनलका खेल आबुधाबीमा नोभेम्बर १० र दुबईमा नोभेम्बर ११ मा हुनेछन्। नोभेम्बर १४ मा भने यस संस्करणको ट्वान्टी–२० विश्वकपले नयाँ विजेता पाउनेछ।

वर्षाले खेल रद्द

वेस्ट इन्डिज र न्युजिल्यान्डबीचको तेस्रो ट्वान्टी–२० क्रिकेट वर्षाका कारण रद्द हुँदा घरेलु टोली न्युजिल्यान्डले तीन खेलको शृंखला २–० ले आफ्नो बनाएको छ।

वेस्ट इन्डिजलाई अभ्यासमा रोक

क्वारेन्टिन नियम उल्लंघन गरेको पाइएपछि न्युजिल्यान्ड भ्रमणमा रहेको वेस्ट इन्डिज क्रिकेट टोलीलाई अभ्यासमा रोक लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्