२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

वेस्ट इन्डिजविरुद्ध नेपाललाई दोश्रो सफलता ,गुल्सनले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा  नेपाललाई दोश्रो सफलता हात लागेको छ । गुल्सन झाले वेस्ट इन्डिजका जोन्सन चार्लीलाई सुन्य रनमा आसिफ शेखबाट क्याच आउट गराए । वेस्ट इन्डिजले दोश्रो विकेट गुमाउँदा  जम्मा ९ रन मात्र बनाएको छ । वेस्ट इन्डिजले पहिलो विकेट २ रन हुँदा गुमाएको हो । 

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन । ताजास्थीतामा वेस्ट इन्डिज ६ ओभरमा २ विकेट गुमाएर १३ रन बनाएको छ । 

प्रकाशित: ७ असार २०८० ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App