२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

वेस्ट इन्डिजविरुद्ध नेपाललाई तेश्रो सफलता ,सन्दीपले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा  नेपाललाई तेश्रो सफलता हात लागेको छ ।

सन्दीप लामिछानेले वेस्ट इन्डिजका ब्रान्डन किंगलाई १५ दशमलब ३ ओभरमा बोल्ड आउट गराए । वेस्ट इन्डिजले तेश्रो विकेट गुमाउँदा  जम्मा ५५ रन मात्र बनाएको छ ।सन्दीपले आफ्नो पहिलो ओभर कुनै रन दिएन र दोश्रो ओभरको तेश्रो बलमा विकेट लिएका हुन । यस अघि दुई खेल विकेट विहिन भएका सन्दीप आज विकेट लिन सफल भए।

प्रकाशित: ७ असार २०८० ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App