मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन
कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो।
कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो।
अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धानले अहिलेसम्म बोइङ ७८७ ड्रीमलाइनर विमानमा कुनै प्राविधिक गडबडी नभएको पत्ता लगाएको छ।
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने कार्य बन्द गर्न आग्रह गरेका छन्।
पचहत्तर प्रतिशत अनुदानमा हाते ट्रयाक्टर पाएपछि माईजोगमाई गाउँपालिका–३ का हरि ढकालले खेती विस्तार गरेका छन्।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले पाडाबाच्छी हुर्काउन कृषकलाई अनुदान दिएको छ।
क्यानडाको ब्रिटिश कोलम्बियाको सरेमा रहेको हास्य कलाकार कपिल शर्माको क्याफेमा गोली चलेको घटना सार्वजनिक भएको छ।
नेपाल बहुभाषिक देश हो – नेताहरूको भाषणले वा लेखक, स्तम्भकारहरूको कलमले सधैजसो भनिरहन्छ तर जनमानसमा त्यसको आभास भने छैन
फिलिपिन्सको सेबुमा जारी कोषको संचालक समितिको छैठौँ बैठकको अवसरमा यो अभियानको घोषण गरिएको हो।
एक वर्ष अगाडि नै सञ्चालनमा आउने भनिएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको निर्माणकार्य अझै सम्पन्न भएको छैन।
कर्णाली प्रदेशबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई प्रतिनिधित्व गर्ने सांसद ज्ञानबहादुर शाही त्यस दलका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक हुन्।
भारतमा ऊर्जाको जडित क्षमता सन् २०२४ मे सम्ममा कुल चार लाख ४४ हजार सात सय ७५ मेगावाट पुगेको छ।
पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पञ्जाबका नौ यात्रुहरूलाई बसबाट तानेर हत्या गरेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।
विकासे विभागहरूले पूर्वाधार निर्माणसँग सम्बन्धित कामको नेतृत्व गर्दै आए पनि सहरी विकास तथा भवन निर्माण विभागको प्रगति भने निकै कमजोर देखिएको छ।