सरकारबाट बाहिरिने धम्कीपछि लुम्बिनीमा एकीकृत समाजवादीले पायाे मन्त्रालय
समाजवादीबाट भगवती अधिकारीलाई मन्त्री भएकी छिन्। उनलाई मुख्यमन्त्री जोखबहादुर महराले मन्त्री नियुक्त गरेका हुन्।
समाजवादीबाट भगवती अधिकारीलाई मन्त्री भएकी छिन्। उनलाई मुख्यमन्त्री जोखबहादुर महराले मन्त्री नियुक्त गरेका हुन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रालय भागबन्डामा उपेक्षा गरेको भन्दै सरकारको समर्थनमा रहेका केही साना दलहरु रुष्ट बनेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन्। शुक्रबारको संसद बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन्।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले शपथ लिएका छन्।