सगरमाथाको सन्चो/बिसन्चाे
सगरमाथा नेपालमा रहे पनि यो विश्वकै धरोहर हो। अर्थात् पृथ्वीकै सबैभन्दा अग्लो हिमचुचुरो भएकाले यो विश्वभरका मानिसका लागि चासो र जिज्ञासाको विषय बन्ने गर्छ।
सगरमाथा नेपालमा रहे पनि यो विश्वकै धरोहर हो। अर्थात् पृथ्वीकै सबैभन्दा अग्लो हिमचुचुरो भएकाले यो विश्वभरका मानिसका लागि चासो र जिज्ञासाको विषय बन्ने गर्छ।
सगरमाथाको पिरामिड स्टेसनमा राखिएको मौसम मापन केन्द्रले सन् १९९४ देखि उपलब्ध गराएको तापक्रम रेकर्ड, तिब्बततर्फ राखिएका अन्य पाँच मौसम मापन केन्द्रका तथ्यांक तथा जलवायुको क्षेत्रीय प्रवृत्तिको पुनर्समीक्षाले यस क्षेत्रबारे फरक जानकारी उपलब्ध गराएको छ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज र भोलि हुने खेलको तालिका परिवर्तन गरिएको छ।
मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेको भन्दै निजी क्षेत्रलगायत सरोकारवालाबाट चिन्ता व्यक्त भइरहेका बेला त्यसका केही सूचकमा भने सुधार देखिएको छ।
एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ।
जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन र उत्थानशील कार्यका लागि घोषणा भएको जलवायु वित्तमध्ये विश्वव्यापी रूपमा बढीमा तीन प्रतिशत मात्र कृषि क्षेत्रमा पुगेको विभिन्न तथ्यांकले देखाउँछन्।
उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताएकी छिन्।
मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाले निकै चर्चा मात्र पाएन प्राथमिकता समेत पायो।
प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताएका छन।
पर्याप्त सहयोगको अभावमा नेपालजस्ता राष्ट्रले संकटलाई आफ्नै हिसाबले सम्बोधन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो।
संयुक्त राज्य इमिरेट्सको दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) को सुरुमै जलवायु हानिनोक्सानी कोष स्थापना र सञ्चालन गर्ने निर्णय भएको छ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी नेपालमा भित्राउन दुबईस्थित उद्योगी र व्यवसायीलाई आग्रह गरेका थिए।
सम्मेलन उद्घाटन समारोहमा कोप–२८ का नवनियुक्त अध्यक्ष सुल्तान अल जाबेरले विद्यमान जलवायु संकट जीवन रक्षाको विषयसँग सम्बन्धित रहेको बताए।
विमानस्थलका कर्मचारीले उक्त जहाज साढे ९ बजे नै उड्न लागेको जानकारी दिएपछि उनी छांगाबाट खसेजस्तै भए।
प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका छन्।