२२ असार २०८१ शनिबार
image/svg+xml

मलेसियासँगको महिला क्रिकेट शृंखला नेपालकाे पाेल्टामा

मलेसियासँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जितेको छ। नेपालले पाँचौं तथा अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै शृंखला उपाधि जितेको हो। नेपालले पाँच खेलको महिला टि-२० शृंखला ३-२ ले जितेको हो।

नेपालद्वारा शृंखलामा पुनरागमन

सुधारिएको ब्याटिङ गरेपछि नेपाली महिला क्रिकेट टोलीले मंगलबार घरेलु टोली मलेसियामाथि सात विकेटको जित निकाल्दै ट्वान्टी–२० शृंखलामा पुनरागमन गरेको छ।

महिला टोली मलेसियामा शृंखला खेल्दै

नेपाली महिला क्रिकेट टोलीले मेको अन्तिम साता मलेसियाको महिला टोलीसँग पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भएको छ।

नेत्रहीन महिला ट्वान्टी-२० क्रिकेट शृंखला हुने

नेपाल र भारतको नेत्रहीन महिला क्रिकेट टोलीबीच आगामी वैशाख दोस्रो सातादेखि दोस्रो नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला हुने भएको छ।

गैंडाकोटलाई चुरे क्षेत्रबाट हटाउन माग

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोट नगरपालिकालाई चुरे क्षेत्रबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ।

भारतलाई एकदिवसीय शृंखला

तीव्र गतिका बलर मोहम्मद सामीको उत्कृष्ट बलिङ प्रेरित भारतले शनिबार न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै तीन खेलको एकदिवसीय शृंखला आफ्नो पक्षमा पारेको छ।

भारतद्वारा शृंखला क्लिन स्विप

श्रेयस ऐयर र रविचन्द्रन आश्विनको सम्हालिएको ब्याटिङ प्रदर्शनमा बंगलादेशमाथि तीन विकेटको जितसहित भारतले दुई टेस्टको शृंखला २–० ले क्लिन स्विप गरेको छ।

पाकिस्तानको लगातार दोस्रो जित

कप्तान बाबर आजमको अविजित ७९ रनको सहयोगमा शनिबार पाकिस्तानले न्युजिल्यान्डविरुद्ध ६ विकेटको जित निकालेको छ।

नेपाललाई ट्वान्टी–२० शृंखला

यस शृंखलाको पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेल केन्याले जितेको थियो। तेस्रो खेलमा जित निकालेको नेपाल चौथो खेलमा पराजित भएपछि शृंखला २–२ को स्थितिमा पुगेको थियो। त्यसैले विजेताको टुङ्गो लगाउन पाँचौं खेल निर्णायक बनेको थियो।

न्युजिल्यान्डलाई शृंखला

भ्रमणकारी टोली न्युजिल्यान्डले वेस्ट इन्डिजलाई शुक्रबार ९० रनले पराजित गरेसँगै तीन खेलको ट्वान्टी-२० शृंखला एक खेलअगावै जितेको छ।

श्रीलंकाद्वारा शृंखला बराबरी

स्पिनर प्रभात जयसूर्याले पुनः आफ्नो स्पिन जादु देखाएको दिन बिहीबार श्रीलंकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट २ सय ४६ र नले जित्दै दुई टेस्टको शृंखला १–१ को बराबरीमा टुंग्याएको छ।

श्रीलंकाको लक्ष्य पुनरागमन

दिमुथ करुणारत्नेको कप्तानीमा रहेको श्रीलंका आइतबारबाट सुरु हुने पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा जितसहित शृंखलामा पुनरागमन गर्न चाहन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्