२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एकेडेमीको लागि केसी परिवार र सहारा क्लबबीच सम्झौता

वर्षेनी विभिन्न कार्यक्रम गर्दै एकेडेमीलाई आर्थिक सहयोग जुटाउँदै आएको सहारा क्लबलाई यहाँको व्यावसायिक घराना सुर्यबहादुर केसी परिवारले दशवर्षे सम्झौता गर्दै एकेडेमीको जिम्मेवारी लिएका छन् । जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ।

प्रकाश स्मृति बक्सिङ कात्तिक अन्त्यमा

पुरुषमा १३ र महिलामा ८ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए।

स्थापना भयो सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र

केन्द्रले सिद्धिश्वरमान स्मृति पुरस्कार कोषसमेत स्थापना गरेको छ। हरेक वर्ष साहित्य र साहित्यिक पत्रकारितामा योगदान गरेका सर्जकलाई उक्त पुरस्कार प्रदान गरिने पनि केन्द्रले जनाएको छ।

विस्मृति रोगबारे बुझौं

हामी नेपालीले यस रोगलाई बुढेसकालको रोग भनेर भन्ने गर्दछौं। यसर्थ पनि हामी बहुसंख्यक नेपाली अझै यो रोगका बारेमा अनभिज्ञ नै छौं भन्दा अत्युक्ति नहोला।

गणेशमान सिंहको २४ औँ स्मृति दिवस मनाइँदै

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेकाे आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए।

रूपेशको एकल अग्रता

फिडे मास्टर रूपेश जैसवालले राजेशहरि जोशी स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा शुक्रबार एकल अग्रता बनाएका छन्।

गर्भवतीको मृत्युपछि पीडितद्वारा अस्पतालमा धर्ना

हिँडेर नियमितजस्तै स्वास्थ्य जाँच गर्न आएकी गर्भवती महिलाको मृत्यु भएपछि शुक्रबार भक्तपुरको भेलुखेलस्थित सिद्धि स्मृति महिला तथा बाल अस्पताल दिनभर तनावग्रस्त बनेको छ।

जीत स्मृति ब्रिगेडका भौतिक संरचना स्थानीयले लुटे

सेना समायोजनपछि जीत स्मृति ब्रिगेड सशस्त्र प्रहरीको जिम्मामा थियो। बैशाख १० गते सशस्त्र प्रहरीले त्यहाँको भौतिक संरचना नगरपालिकालाई जिम्मा लगाएर छोडेको थियो। जीत स्मृति ब्रिगेडमा ६७ वटा घर टहरा थिए। ति सबै संरचनाहरु स्थानीयले लुटपाट गरेका छन्।

लोमान्थाङ खेलकुदः चराङ, किमलिङ, लो–घेकर र छोसेरलाई नतिजा

लो–घेकर दामोदरकुण्ड गाउँपालिका– २ ढाकमारमा ‘तेस्रो छोग्याल जिङ्मी स्मृति कप’ लिगकम नकाउट फुटबल तथा भलिबल प्रतियोगिता शुरु भएको छ । फुटबल र भलिबलका लिग चरणका खेलहरु सञ्चालित छन् । शनिबार मात्रै भलिबलका चार खेल टुंगिएको छ ।

बी.पी. कोइराला अध्ययन तथा अनुसन्धान केन्द्र शिलान्यास

बी.पी. कोइराला स्मृति ट्रष्टका महासचिव रामचन्द्र पोखरेलका अनुसार सो भवन करिब नौ करोडको बजेटमा सम्पन्न हुनेछ।

‘एक युगको अन्त्य’

प्रेमध्वजले १५ वर्षको उमेरदेखि नेपाली संगीतको सेवा गर्दै आएका थिए। नेपाली भाषीका निम्ति एक प्रमुख गायकका रूपमा चिनिएका प्रेमध्वजको युग नै नेपाली संगीतको स्वर्णीम युग मानिन्छ।

आज गोरखा भूकम्पको छैटौँ स्मृति दिवस मनाइँदै

विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पले आठ हजार ९ सय ७९ जनाको निधन भएको थियो भने २२ हजार ३ सय ९ घाइते भएका थिए।

गिरिजाप्रसाद कोइराला स्मृति फुटबलः पहिलो खेलमा धरान उपमहानगरपालिका विजयी

धरान उपमहानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

कुस्ती प्रतियोगिताका बिजेताले पाए १७ किलो चाँदीको गदा

नेपाली काँग्रेस खेलकुद बिभागले पचरौता नगरपालिकाको बेल्दारीमा आयोजना गरेको खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको बिजेताले सोमबार १७ किलो चाँदीको गदा पाएका छन्।

गणेशमान सिंह स्मृति बक्सिङ: मोहन र सुरज क्वार्टरफाइनलमा

बुधबार भएको पुरुष ४९ केजी तौलसमूहमा मोहनले बक्समान्डुका अभिराज तामाङ र सुरजले ताल्चीखेलका हेविचन्द्र साम्पाङलाई हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्