२१ आश्विन २०८१ सोमबार
image/svg+xml

खेलकुदका नाममा करोडौं अनियमितता

प्रतियोगितामा प्रयोग भएका खेलसामग्रीको गुणस्तर परीक्षणसमेत गरिएको थिएन। खेलकुद सामग्री लागत अनुमान र प्रतिस्पर्धाबिना खरिद गरिएको थियो। जसको अभिलेखसमेत राष्ट्रिय खेलकुद परिषद्सँग छैन। यसै गरी प्रतियोगिताको दौरान जिल्ला र क्षेत्रीय खेलकुद विकास समितिलाई परिषद्ले दिएको ६ करोड २४ लाख ६० हजार रकमको अनुगमन र खर्च विवरणसमेत नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

खेलकुद अगाडि बढाऊ

कोरोना प्रभाव विश्वभर कम भइरहेको अवस्थामा विश्वका अन्य देशका सम्बन्धित निकायले खेलकुद फर्काउने प्रयास गरे पनि नेपालले त्यसको अनुसरण गर्न सकेको छैन। यो बीचमा देशका केही खेल संघले जेठको अन्ततिर विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षाविधि अपनाएर खेल प्रशिक्षण थालेर उदाहरणीय काम गरेका छन्।

राखेपमा ६ को मनोनयन

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डलाई पूर्णता दिने हेतुले बिहीबार ६ सदस्यलाई मनोनीत गरेको छ।

फिटनेस सेन्टर: अझै छैन ग्रिन सिग्नल

‘हेल्थ क्लब स्वस्थ नागरिक निर्माण गर्ने थलो हो। जहाँ कोरोनाको उच्च जोखिम छ, ती स्थान खोलिएको छ। तर मानिसहरू नै स्वस्थ बनाई आत्मबल बढाउने क्षेत्रचाहिँ खोलिएको छैन।’

असहजतामा ऐन कार्यान्वयन: खेलकुदमन्त्री

‘सुरुआतमा ऐन कार्यान्वयनतर्फ अघि बढ्दा धेरै पक्षले असहज परिस्थितिको महसुस गरेका थिए, जब यसको कार्यान्वयन हुन थाल्यो त्यसपछि भने सबैमा छुट्टै किसिमको उत्साह सिर्जना भएको छ।’

राखेपको १९औं सदस्य सचिवमा रमेश कुमार सिलवाल

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन्। युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइरालालाई युवा तथा खेलकुद मन्त्री तथा तथा राखेपका अध्यक्ष जगत बहादुर विश्वकर्माले शपथ गराएका हुन्।

फिफा र एएफसीको गाइडलाइनमा प्रशिक्षण

‘उपत्यकामा कोठा भएका करिब १४ खेलाडीलाई होम क्वारेन्टिनमा बस्न निर्देशन भइसकेको छ। तीन विभागीय टोलीका खेलाडी विभागमै बस्नेछन् भने बाँकी रहेका खेलाडीलाई उपत्यकाका विभिन्न होटलमा क्वारेन्टिनमा राखिनेछ।’

न्यून लगानीमा थेगिएको खेलकुद

थोरै खेलले मात्र सम्बन्धित अन्तर्राष्ट्रिय महासंघबाट ग्रासरुट र खेल विकासका लागि बजेट पाउने गर्छन् र पाएकाले पनि सही सदुपयोग गर्न सकेका छैनन्।

गण्डकी प्रदेश ‘खेलकुद नियमावली’ कानून मन्त्रालय पेश

राष्ट्रिय खेलकुद परिषदले सदस्य सचिव पाईसकेको छ । नेपाली खेलकुदकै इतिहासमा पहिलो पटक आवेदन मार्फत खुल्ला रुपमा छनोट गरिएको हो ।

उपाध्यक्षमा कोइराला र सदस्यसचिवमा सिलवाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्।

अभ्यास अनुमति: राखेप आफैं अन्योलमा

‘जस्तो कि भारतको सिक्किम, दार्जलिङमा कुनै प्रतियोगिता भएमा त्यसका लागि अनुमति दिने वा नदिने भन्नेमा राष्ट्रिय टिम तयारी समिति नै अन्योलमा छ।’

सदस्यचिवमा सिलवालसहित तीन नाम सिफारिस

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आगामी क्याबिनेट बैठकबाट नयाँ सदस्यसचिव नियुक्त हुने सम्भावना रहेको बताएका छन्।

साग स्वर्ण विजेतालाई सम्मान गरिने

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३औं दक्षिण एसियाली खेलकुद (साग)को एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसँग सम्मान गर्ने जनाएको छ।

सदस्यसचिव नियुक्ति: सिलवालमाथि कारबाहीको माग गर्दै उजुरी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव पदका लागि आवदेन दिएका रमेशकुमार सिलवालमाथि कारबाहीको माग राख्दै उजुरी दर्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्