२० आश्विन २०८१ आइतबार
image/svg+xml

कराते टोलीको बिदाइ

दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडी सहित ४ सदस्यीय नेपाली कराते टोलीलाई सोमबार बिदाइ गरिएको छ।

पिएम कप क्रिकेटः सन्तोष भट्टको कप्तानीमा सुदूरपश्चिमको टोली

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप आजदेखि काठमाडौंमा सुरु भएको छ।

जोकोभिचलाई फ्रेन्च ओपनमा अनुमति

जोकोभिचले भ्याक्सिनबारे अति संवेदनशील रहेको भन्दै खुला विश्लेषण गर्दै आइरहेकाले उनलाई फ्रेन्च ओपन खेल्न दिने रोक्सनाले प्रस्ट्याएकी हुन्। अस्ट्रेलियन ओपनका आयोजकले मेडिकल परीक्षा पास गरेकाले जोकोभिचले अस्ट्रेलिया प्रस्थान गरेको जनाएको थियो।

स्वर्ण विजेता सम्मानित

प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण विजेता काठमाडौंका खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहन स्वरूप बुधबार नगद पुरस्कार प्रदान गरिएको छ।

‘अदालतको आदेशले खेलक्षेत्रमा असर’

अदालतले खेलकुद क्षेत्रको कार्यकारी निकाय राखेपको नेतृत्व नियुक्ति र बर्खास्तका सम्बन्धमा परेका मुद्दामा फैसला गर्न ढिलाइ गरेपछि एसियन गेमको तयारी र नवौं राष्ट्रिय खेलकुदको आयोजना अलपत्र परेको छ।

कार्यालय प्रमुखको बिदाइ

कँडेलको बिदाइ गर्दै मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित कोइरालाले अबको जीवन यात्रा थप सुखमय रहने र खेलकुद क्षेत्रमा नै जीवन व्यतित हुन आशा गरेको बताए।

एसियन सेन्ट्रल जोन महिला भलिबल: नेपालको सुखद सुरुआत

दुई सेटले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा बिहीबार सुखद सुरुआत गरेको छ।

समर्पण उमा कुम्फुमा

आफूलाई मन परेको मार्सल आर्ट्सका विधामा उनी भर्ना भइहाल्थे। यही सिलसिलाका कारण उनी बक्सिङ र उसुका खेलाडी पनि बने। तथापि, उनको २७ वर्षे मार्सल आर्ट्स करियर भने उमा कुम्फुबाट अगाडि बढ्यो।

सरकारद्वारा फुटबलर सम्मान

माल्दिभ्सको मालेमा सम्पन्न १३औं साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई मंगलबार सरकारले नगदसहित सम्मान गरेको छ।

खेलकर्मी सम्मानित

युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, दुई प्रशिक्षक र एक निर्णायक गरी कुल ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट आइतबार सम्मानित गरेको छ।

स्तर सुधार्न कार्यदल

खेलाडीको स्तर सुधार गर्ने उद्देश्यअनुरूप राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सात सदस्यीय हाई पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ।

पोखराः खेलकुदमय बन्दै खेलकुद शहर

पोखरा आफैंमा खेलकुदको शहर। खेलकुद शहर बोलीमा मात्रै होईन व्यवहारमै छ। मंसिरसँगै शुरुवात भएको खेलकुद गतिविधि फागुन–चैतसम्म लम्बिन्छ।

भलिबलको महिला टोली घोषणा

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि आइतबार राष्ट्रिय महिला टोली घोषणा गरिएको छ।

विश्व पौडीमा चार खेलाडी

नेपालका चार पौडीबाजले संयुक्त अरब इमिरेट्स (युएई) मा हुने १५औं विश्व फिना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा प्रतिस्पर्धा गर्ने भएका छन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: गण्डकी प्रदेशद्वारा पूर्वाधार अध्ययन शुरु

मिति सार्वजनिक नगरिएपनि गण्डकी प्रदेश खेलकुद परिषदले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारको अध्ययन शुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्