४ पुस २०८१ बिहीबार
image/svg+xml

विराट गोल्डकप: आयोजक विराटनगर फाइनलमा

सातौं विराट गोल्डकपको फाइनलमा घरेलु टोली विराटनगर सिटी फुटबल क्लब पुगेको छ। सोमबार राति भएको खेलमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै विराटनगर उपाधि नजिक पुगेको हो।

विराट गोल्डकपको तयारी पूरा

सोमबार आयोजक विराटगोल्ड कप ट्रष्टले विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

विराट गोल्डकप चैत ९ गतेदेखि

मोफसलकै दोस्रो ठूलो पुरस्कार राशि रहेको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ।

गोल्डकपमा ८ लाख बचत

विराट गोल्डकप ट्रष्टले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको छैटौं संस्करणमा ८ लाख २ हजार ३ सय ६२ रुपैयाँ ८० पैसा बचत भएको जानकारी दिएको छ।

एपिएफलाई विराट गोल्डकपको उपाधि

पाहुना टोलीलाई पन्छाउँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले विराट गोल्डकपको उपाधि पहिलो पटक जितेको छ ।

विराट गोल्डकपः उपाधिका लागि पंजाब पुलिस र सशस्त्र प्रहरी भिड्दै

भारतको पंजाब पुलिस क्लबले विराटनगरमा जारी विराट गोल्डकपको फाइनल यात्रा तय गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पंजाबले काठमाडौंको संकटा क्लबलाई १–० गोलअन्तरमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

विराट गोल्डकप: घरेलु टोली विराटनगरलाई हराउँदै एपिएफ फाइनलमा

बुधबार राति भएको खेलमा घरेलु टोली विराटनगरलाई ३–२ गोलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। एपिएफको फाइनल यात्राका नायक मणि लामा भए । उनले अन्तिम समय टोलीका लागि गोल संख्या थप्ने काम गरे। एपिएफ विराट गोल्डकपको फाइनलमा दोस्रो पटक प्रवेश गरेको छ।

विराट गोल्डकपः अफ्रिकनलाई पुनः हराउँदै संकटा सेमिफाइनलमा

विराटनगरको सहिद रंगशालामा मंगलबार राति भएको खेलमा काठमाडौंको संकटा क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

विराट गोल्डकपः लिग च्यापियन मच्छिन्द्रलाई हराउँदै अन्तिम चारमा पंजाब पुलिस

भारतको पंजाब पुलिस क्लबले आफ्नो स्थान अन्तिममा सुरक्षित पारेको छ । विराटनगरमा जारी छैटौं विराट गोल्डकप फुटबल प्रतियोगितामा पंजाब पुलिसले काठमाडौंको मच्छिन्द्र क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

विराट गोल्डकपः सेमिफाइनलको यात्रामा विराटनगर

पाहुना टोलीलाई पन्छाउँदै घरेलु टोली विराटनगर महानगरपालिका ११ ले विराट गोल्डकपको सेमिफाइनल यात्रा तय गरेको छ ।

विराट गोल्डकपः क्वाटरफाइनलमा पंजाब पुलिस, अन्तिम समयमा आएन मनाङ

भारतको पंजाब पुलिस क्लब विराटनगरमा जारी विराट गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । विराट गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार राति सहिद रंगशालामा सम्पन्न खेलमा रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई टाइब्रेकरमा ४–२ गोलमा पराजित गरेको हो ।

विराट गोल्डकपः उद्घाटन खेलमा विराटनगर विजयी

पाहुना टोलीलाई पन्छाउँदै विराटनगर महानगरपालिका ११ को टोलीले विजयी सुरुवात गरेको छ । बिहीबार राति विराटनगरको सहिद रंगशालमा भएको विराट गोल्डकपको छैटौं संस्करणको उद्घाटन खेलमा विराटनगरले विजयी सुरुवात गरेको हो ।

विराट गोल्डकपः विराटनगर महानगर र सिक्किमबीच उद्घाटन खेल

विराटनगरमा विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करणको उद्घाटन बिहीबार राति हुँदैछ । दोस्रो पटक विराटनगरमा रात्रीकालीन फुटबल खेल हुन लागेको हो ।

फ्लडलाइटमा विराट गोल्डकप

विराटनगरको सहिद रंगशालामा चैत २६ देखि गोल्डकपको छैटौं संस्करण काठमाडौंबाहिर पहिलो पटक स्थायी संरचनाको फ्लड लाइट जडान गरी खेलाइनेछ। विराटनगरमा २०१८ सालबाट तत्कालीन राजा श्री ५ महेन्द्रको नामबाट गोल्डकप प्रतियोगिता हुँदै आएको थियो।

विराट गोल्डकपः पहिलो पटक स्थायी फ्लडलाइट

नेपालको ऐतिहासिक एवम् चर्चित विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। विराटनगरको सहिद रंगशालामा चैत २६ गतेदेखि गोल्डकपको छैटौं संस्करण नयाँ प्रविधि अथात् काठमाडौं बाहिर पहिलो पटक स्थायी संरचनाको फ्लड लाइट जडान गरी रात्रीकालीन खेल हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्