४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीले गरे मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त

प्रधानमन्त्री दाहालले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलिया नियुक्त गरेका हुन्।

समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा जोड दिएका छन्।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा दस जनाको आवेदन स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वी

मध्यपश्चिम विश्वविद्यालयले पनि माग्यो उपकुलपति

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रवार एक सूचना जारी गर्दै उपकुलपतिका लागि पहिलो पटक दरखास्त आव्हान गरेको हो।

निजी कलेजलाई सम्बन्धन दिने निर्णयबाट पछि हट्यो मध्यपश्चिम विश्वविद्यालय

विश्वविद्यालय निजी, सहकारी र सरकारी कलेजहरुलाई सम्बन्धन दिनका लागि सुचना प्रकाशित गरेको थियो। विद्यार्थी संगठनहरुले निजी कलेजहरुलाई सम्बन्धन दिन खोजिएको भन्दै आन्दोलन गरिरहेका थिए।

एमयुका सहायक डिन र सहप्राध्यापकविरुद्ध मुद्दा दायर

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह वैशाख पहिलो साता

यसअघि यही चैत १६ गते निर्धारण भई स्थगित भएको दोस्रो दीक्षान्त समारोह सुर्खेतको कुइनेपानीस्थित विश्वविद्यालयको केन्द्रीय परिसरमा वैशाख ६ गते आयोजना हुने रजिष्ट्रारको कार्यालयले जनाएको छ।

शिक्षालाई वैज्ञानिक र रोजगारमूलक बनाउनुपर्छ: प्रधानमन्त्री देउवा

मध्यपश्चिम विश्वविद्यालयको एघारौँ सभा तथा वार्षिक नीति कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समग्र विकासलाई दिशाबोध गर्न विश्वविद्यालयलको पाठ्यक्रममा समसामयिक परिमार्जन गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए।

समावेशी शिक्षासम्बन्धी सम्झौता

समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म समावेशी (विशेष)शिक्षा पठनपाठनका लागि बुधबार चङआङ विश्वविद्यालय कोरिया र ओस्लोमिट विश्वविद्यालय नर्वेसँग आपसी समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

उपकुलपतिलाई राजीनामा दिन सुझाव

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई राजीनामा दिन पाँचवटा प्राध्यापक संघ–संगठनहरुले सुझाव दिएका छन्।

आन्दोलनरत विद्यार्थीमाथि कुटपिट

मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलतरत विद्यार्थीहरु प्रहरीबाट कुटिएका छन्। प्रहरीले आठ जना विद्यार्थीलाई पक्राउ गरेको छ।

मध्यपश्चिम विश्वविद्यालयको परीक्षा अनिश्चित

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका केन्द्रीय क्याम्पसमा प्राध्यापक तथा विद्यार्थी सङ्गठनको जारी आन्दोलनका कारण परीक्षा अनिश्चित बनेको छ।

उपकुलपति सिंहको राजीनामा माग

प्रजातन्त्रवादी प्रध्यापक संघ मध्यपश्चिम विश्वविद्यालयले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजीनामा माग गरेको छ।

मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त

मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय क्याम्पसअन्तर्गतका दुई उपप्राध्यापकलाई बर्खास्त गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा विभिन्न पदमा आवेदन खुल्यो

मध्यपश्चिम विश्वविद्यालय (मपवि), सुर्खेतले विभिन्न पदका लागि आवेदन खुलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्