५ आश्विन २०८१ शनिबार
image/svg+xml

भैरहवा विमानस्थलको आइएलएस सञ्चालन सम्झौता हुनुपर्छ: प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल—भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आइएलएस सञ्चालनको अनुमति लिने एजेन्डा बनाउन आवश्यक रहेको बताएको छ।

परराष्ट्रमन्त्री स्तरीय संयुक्त बैठकमा नयाँ एयर रुटको प्रस्ताव राख्दै नेपाल

मन्त्रालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको विभिन्न सहरहरूमा सीधा उडानको लागि अनुमतिको प्रस्ताव पनि तयार गरेको छ।

नेपाल भ्रमणमा आउँदै भारतीय विदेशमन्त्री जयशंकर

नेपाल परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन उनी बिहीवार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेश सभा बैठकमा गयल हुने सांसदहरू, ७९ जना अनियमित

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको एक वर्षको अवधिमा कूल ३५ वटा बैठक बसेका छन्। प्रदेशका कुल ८७ सांसद मध्य सभामुखसहित ८ सांसद सबै बैठकमा सहभागी भएका छन्।

मन्त्रीको लापरबाही हो भने दण्ड हुन्छ: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटनामा मन्त्रीको लापरबाही हो भने दण्ड हुनुपर्ने बताएका छन्।

मन्त्रिपरिषद्मा अबदेखि खाजा बन्द

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरेका हुन्।

आज तीन संसदीय समितिको बैठक, एउटामा पर्यटन मन्त्री किराँतीसँग छलफल

बैठकमा केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा छलफल हुने जानकारी दिएको छ।

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार टुङ्ग्याउँदै एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ।

काँग्रेस केन्द्रीय समिति बैठकमा मन्त्रीहरूको आलोचना

नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीको आलोचना गरेका छन्।

प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन्।

काँग्रेस केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरु)

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ। बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा केहि समय अघिबाट सुरु भएको हो।

अधिकार माग्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आजदेखि

सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त बैठक आजदेखि हेटौंडामा सुरु हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्