५ आश्विन २०८१ शनिबार
image/svg+xml

कांग्रेस अर्थात् ठुटो रूख

लोकतान्त्रिक र सामाजिक आन्दोलनको अगुवाइ गर्दै आएको कांग्रेसले नीति तथा कार्यक्रम बनाउने महाधिवेशनपछिको शक्तिशाली निकायको महत्व र औचित्यलाई नजरअन्दाज गर्दै आएको छ।

नेकपा एसको केन्द्रीय कमिटी बैठक भोलिदेखि

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलिदेखि काठमाडौँमा बस्ने भएको छ।

जुम्लामा टिकट वितरणलाई व्यवस्थित बनाइने

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले टिकट वितरणलाई पारदर्शी र व्यवस्थित बनाउने सहमति भएको बताइएको छ।

प्रमुख तीन दलका शीर्ष नेताहरुको आकस्मिक बैठक बालुवाटारमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको आकस्मिक बैठक जारी छ।

कलेजो, किड्नी दान गर्न नेकपा समाजवादीद्वारा नेता कार्यकर्तालाई आह्वान

बैठकले जटिल रोगका बिरामीहरूलाई आवश्यक शरीरका अङ्गहरू दान गर्न आफ्ना नेता र कार्यकर्ताहरूलाई आव्हान गरेको छ।

आज दुई संसदीय समितिको बैठक, यस्ता छन् एजेन्डा

कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने लागेको हो।

कांग्रेसमा सभापति देउवा पछि को? मञ्चमा बस्नै छाडे नेताहरू

कांग्रेस सभापति शेरबहादुर देउवापछि को? भन्ने प्रश्नले सबै नेताहरू भित्रभित्र पिल्सिएका छन्।

डेडिकेटेड र ट्रंक लाइन विवाद:बक्यौता नतिर्नेको लाइन काटिने

उद्योगीले विद्युत् उपभोग नगरेको महसुल नतिर्ने बताउँदै आएका छन् भने प्राधिकरणले विद्युत्को महसुल तिर्न पटकपटक उद्योगीलाई दबाब दिँदै आएको छ।

माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा, ७ सदस्यीय मस्यौदा समिति गठन

नेकपा माओवादी केन्द्रले पार्टीको विधान सम्मेलन फागुनमा गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्रको पदाधिकारी बैठक केहीबेरमा बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहीबेरमा पदाधिकारी बैठक सुरु हुने बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्