५ आश्विन २०८१ शनिबार
image/svg+xml

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

४० सदस्यीय कर्णाली प्रदेशसभामा हाल ३५ जना सांसद छन्। माओवादी केन्द्रका १२, कांग्रेसका ६ जना र समाजवादीका ३ सांसदसहित मुख्यमन्त्री नियुक्त भएका शाही विश्वासको मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि समर्थन प्राप्त गरे।

कर्णाली प्रदेशः आर्थिक मामिला तथा योजना मन्त्रीमा विष्ट नियुक्त

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा (माओवादी केन्द्र)बाट विन्दमान विष्ट नियुक्त भएका छन्।

कर्णाली प्रदेशः विष्टको नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी हुने

नेकपा (माओवादी केन्द्र) विन्दमान विष्टको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ।

मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु राष्ट्रिय अधिवेशनका लागि चितवनमा रहेका कारण मंगलबारका लागि तय गरिएको विश्वासको मत लिने कार्यतालिका एक दिन सारिएको हो।

मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ।

मुख्यमन्त्रीलाई विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने

कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन्।

कर्णाली सार्वजनिक शिक्षा सुधार अभियान

सरकारले नीतिगतरूपमा कर्णाली क्षेत्रका स्तरीय विद्यालय र केन्द्रका उत्कृष्ट विद्यालयहरूले सहकार्य गरी योगदान गर्ने वातावरण बनाइदिने हो भनेमात्र पनि कर्णालीको शिक्षामा सुधार ल्याउन सकिने प्रशस्त सम्भावना देखिन्छ।

मुख्यमन्त्री शाही र प्रधानसेनापतिबीच भेट

भेटका अवसरमा प्रधानसेनापति शर्माले मुख्यमन्त्री शाहीसमक्ष कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे गराएका थिए।

कांग्रेस महाधिवेशन: सुर्खेतमा संस्थापन समूहको वर्चश्व

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित आठ पालिकामा संस्थापन (शेरबहादुर देउवा) समूह विजयी भएको छ।

कर्णालीका नवनियुक्त मन्त्री शाहीले लिए शपथ

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का शाहीले शपथ लिएका हुन्।

राहत लिएर आगलागी पीडित भेट्न जाँदै मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगु सदरमुकाम गमगढीमा मंगलबार राति भएको आगलागी घटनाको स्थलगत अवलोकन गर्ने भएका छन्।

मुख्यमन्त्री शाहीद्वारा आगलागी घटनाप्रति दुःख व्यक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको गमगढीमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

जनगणनाका लागि सही विवरण टिपाउन मुख्यमन्त्री शाहीकाे आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १२ औं राष्ट्रिय जनगणनाका लागि घर–दैलोमा आउने गणकहरुलाई सही विवरण टिपाएर सहयोग गर्न आग्रह गरेका छन्।

कर्णालीमा कांग्रेसका शाही मुख्यमन्त्री नियुक्त

नवनियुक्त मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धि र विकासका लागि वन, विद्युत, बाटो, विचार, बजार र व्यवस्थापन ‘६ब’ को अवधारणा अघि सारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्