४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आजदेखि १२ वर्षमाथिका दीर्घ रोगीलाई फाइजर खोप दिँदै

सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिँदै छ। मंसिर ४ गतेसम्म चल्ने यो खोप अभियानमा १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई फाइजर खोप दिन लागेको हो।

कुहियो पराल, पशु आहारामा कमी

वर्षाले पराल भिज्दा सुदूरपश्चिमका पशुपालक किसानलाई पशुपालनमा समस्या थपिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका वरिष्ठ पशु विकास अधिकृत डा. हेमराज अवस्थीले बताए

फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगीलाई

कोभ्याक्सको नियमअनुसार जोखिम समूहलाई पहिला दिने हो। त्यही निर्णय गरेका छौं’, दाहालले आइतबार नागरिकसित भने। कात्तिक २८ देखि मंसिर ३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ।

‘नेपालमा पोलियोको जोखिम कायमै’

नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। विश्व पोलियो दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रमका वक्ताले पोलियो उन्मूलनमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिएका हुन्।

महिलाका कारण मात्रै हुँदैन निःसन्तानको समस्याः डा.सुमि

‘सन्तान जन्मिएन भने परिवार तथा समुदायले महिलाकै स्वास्थ्यमा समस्या भएको आशङ्का बढी गर्छ। यद्यपि निःसन्तान महिला पक्षबाट मात्रै नभएर पुरुषको कारणबाट पनि हुन सक्छ’, उनले सुनाइन्।

खटियो केन्द्रीय टोली

हाशाखाका शशि कँडेल र विश्व स्वास्थ्य संगठनका रविन गौतमसहितको टोलीले बिरामीको उपचारसँगै रोग फैलिनुको कारण अध्ययन गर्नेछ।

स्वरोजगार बनाउन सवा अर्ब लगानी

मुलुकमा बेरोजगारी दर बढिरहेका बेला सरकारले करिव सवा अर्ब रुपैयाँ लगानी गरेर रोजगार सृजना गर्ने भएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत एक अर्ब २० करोड रुपैयाँ लगानी गरेर करिव १२ हजार युवालाई स्वरोजगार बनाउने तयारी गरेको छ।

मेडिसिटीको सिटी अफिस विशालनगरमा

ललितपुर नख्खुमा रहेको अस्पताल मेडीसिटीले आफ्ना नियमित बिरामीको चेक जाँचलाई अझ सहज बनाउन काठमाडौंको विशालनगर स्थित अरोगिन हेल्थ केयर प्रालिलाई आफ्नो सिटी अफिसको रूपमा स्थापित गरेको छ।

एन्टिबायोटिक: दुरूपयोग, प्रभाव र न्यूनीकरण

मानिस कुनै कारणले बिरामी हुन पुगे तिनलाई उपचारगर्न दिइने एन्टिबायोटिक निष्प्रभावी हुन जाने सम्भावना नै आजका हाम्रा नाम चलेका नर्सिङ होमका विज्ञ चिकित्साकर्मीको टाउकोदुखाइ हो।

हेक्टर २०२१ साइन भेरयिन्टको बुकिङ सुरु

एमजी मोटर्स नेपालको आधिकाीरक वितरक प्यारामाउन्ट मोटर्सले हेक्टर २०२१ साइन भेरिएयन्टको बुकिङ सुरु गरेको छ। हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टर कुल इन्जिनको साथ भएको र यो दुवै एमटी र सिविटी भेरयिन्टमा उपलब्ध रहने प्यारामाउन्ट मोटर्सले जनाएको छ।

सन्दर्भ विश्व मुटु दिवस: गाउँ पस्यो मुटुरोग

स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन्।

‘जुन कुकुरले टोके पनि खोप लगाउनू’

नेपालमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ भने १ प्रतिशत स्याल, न्याउरी मुसा तथा अन्य जंगली जनावरको टोकाइबाट हुने गरेको पाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्