१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पाठेघर क्यान्सरबारे ग्रामीण महिला अनभिज्ञ

रामेछाप नगरपालिका–१ की ५० वर्षीया प्रेमकुमारी थापाले पाठेघरमा लाग्ने धेरैखाले रोगबारे सुनेकी थिइन्। तर क्यान्सर पनि हुन सक्ने भएकाले समयसमयमा जँचाइरहनुपर्छ भन्नेचाहिँ सुनेकी थिइनन्।

पाठेघर निःशुल्क परीक्षण

जिल्लाको दक्षिणी क्षेत्रमा सञ्चालन गरिएको एकदिने स्वास्थ्य शिविरमा ७० महिलाको पाठेघरमा रिङ राखिएको छ। परीक्षण गराएका मध्ये ३५ महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने देखिएको छ। गोडैता नगरपालिकामा यसै साता आयोजना गरिएको स्वास्थ्य शिविरमा पाठेघरमा रिङ राखिएको हो।

पाठेघर खस्ने समस्याले तराईका महिला पीडित

तराईका २६ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको पाइएको छ। हालैको एक अध्ययन प्रतिवेदनले पाठेघरको स्थिति तथ्यांक सार्वजनिक गरेको हो। भारतीय दूतावास र कम्युनिटी फाउन्डेसनले तराईका ९ जिल्लामा गरेको अध्ययन गरेको थियो। अध्ययनले २६ प्रतिशत महिलामा कुनै न कुनै तहको पाठेघर खस्ने समस्या रहेको पत्ता लगाएको हो।

ग्रामिण भेगका महिलामा पाठेघरको क्यान्सर बढ्दो

ग्रामिण क्षेत्रमा अधिकतम कार्यबोझका कारण महिलाको पाठेघरको मुखको क्यान्सरको बढेको भन्दै स्थानीय सरकारले सावधानी अपनाउन थालेका छन्। उनीहरुले विभिन्न कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर तथा सचेतना फैलाएर सावधानी अपनाउन थालेका हुन।

‘धेरैसँग यौन सम्पर्क गर्नेलाई पाठेघरको मुखको क्यान्सर’

महिलालाई सताउने विकराल समस्या हो– पाठेघरको मुखको क्यान्सर। जसका कारण धेरै महिलाले ज्यानसमेत गुमाइसकेका छन्।

यसकारण खस्छ पाठेघर

पाठेघर खस्न नदिन गर्भवती अवस्थाको अन्तिम तीन महिना आराम गर्नुपर्छ। सात महिना पार गरेपछि सावधानी अपनाउनुपर्छ। प्रसूतिपछि कम्तीमा डेढ महिना आराम गर्नुपर्छ। यस अवधिमा पेट कसिलो बनाउने सामान्य व्यायाम गर्नुपर्छ।

डोल्पाका अधिकांश महिलामा पाठेघर खस्ने समस्या

डोल्पाका अधिकांश महिलाहरू पाठेघर खस्ने समस्याले ग्रसित भएका छन्। प्रजनन् स्वास्थ्य सम्बन्धी ग्रामीण बस्तीहरूमा काम गर्दै आएका महिला शसक्तिकरण, कर्णाली जनजीविका सशक्तिकरण कार्यक्रम (क्लेप),वातावरणीय कृषि विकास केन्द्र (केड) लगायतका संस्थाहरूले संयुक्त रुपमा गरेको कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।

सुत्केरी गराउँदा पाठेघर सिलाइयो, परीक्षणबिनै औषधि चलाउँदा मृत्यु

चिकित्सकको चरम लापरबाहीका कारण एक महिला पीडामा बाँच्नुपर्ने भएको छ । सल्यानकी पार्वती गजुरेल महताराले परोपकार प्रसूति गृह थापाथलीमा १० वर्षअघि शल्यक्रिया गरेर पहिलो बच्चा जन्माएकी थिइन्।

‘पाठेघरमा क्यान्सर फैलिसकेपछि मात्र उपचार गर्न आउँछन्’

पुरुषको तुलनामा महिलाहरूलाई बढी प्रजनन् अंगका रोगहरू लाग्छन्। महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर र अन्य स्त्री रोगहरू किन लाग्छन् र कसरी बच्ने?

पाठेघर खस्ने समस्या भयावह

खोटाङको दिक्तेलमा आयोजना गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा उपचारका लागि आएका अधिकतर महिला पाठेघरको समस्याबाट पीडित पाइएको छ। मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालसँगको सहकार्यमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले शुक्रबार र शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा महिलामा पाठेघर खस्ने समस्या भयावह पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

किशोरी अवस्थामै पाठेघरको समस्या

नेपालको संविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ। नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर खसेको भेटिन्छ।

पाठेघरको समस्या लुकाको लुकाकै

तेश्रो चरण पार गरेर पाठेघर खसेको महिलालाई कति पीडा होला ! त्यो पनि ३३ वर्षसम्म। खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी बिश्वकर्मा थरकी महिला यही कहाली लाग्दो पीडा खेप्न बाध्य छिन्।

मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलालाई पाठेघरको समस्या

मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ। चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२ महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा पाठेघरको समस्या देखिएको हो।

ग्रामिण क्षेत्रमा विकराल बन्दै पाठेघरको समस्या

आङ खस्ने समस्याले पीडित इस्मा गाउँपालिका ४ की काली दर्जी उमेरले ६५ वर्षकी भइन । लामो समयदेखि पाठेघरको समस्या भएपनि लाज मानेर कसैलाई बताइनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्