११ चैत्र २०८२ बुधबार
image/svg+xml
सुशीला खड्का ‘हसिना’
सुशीला खड्का ‘हसिना’

सुशीला खड्का ‘हसिना’का लेखहरु :

खोलामा फोहोर फ्याल्ने तीनवटा ट्यांकर महानगरको नियन्त्रणमा

महानगरका प्रहरी प्रमुख राजन पौडेलका अनुसार सार्वजनिक स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने गतिविधि नियन्त्रणका लागि निगरानी कडा बनाइएको छ ।

मुख्यमन्त्री नै प्रदेश खारेजीको पक्षमा भन्दै नेकपाको आक्रोश

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश खारेजीको पक्षमा रहेको नेपाली कम्युनिष्ट पार्टीले आरोप लगाएको छ ।

प्राकृतिक विपद्: १० दिनमा कोशी प्रदेशमा ४ जनाको मृत्यु, ८ करोडभन्दा धेरै क्षति

प्राकृतिक विपद्मा परी चैत १ गते यता १० दिनको अवधिमा कोशी प्रदेशमा चार जनाको मृत्यु भएको छ ।

प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा पठाइयो

विधेयक माथि दुई वटा संसोधन प्रस्ताव दर्ता भएको छ । सांसदहरू कमला दर्नाल र रेवतीरमण भण्डारीले संसोधन प्रस्ताव दर्ता गरेका थिए ।

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग

नेकपा (एमाले)ले जेन-जी आन्दोलन छानबिनका लागि गठन भएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्।

हावाहुरीबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह

हावाहुरीबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ।

विराटनगरमा घर निर्माण प्रदर्शनी हुने

विराटनगरस्थित जैन भवनमा चैत १३ गतेदेखि १६ गतेसम्म ‘घर निर्माण प्रदर्शनी २०८२’ आयोजना गरिने उद्योग संगठन मोरङले जनाएको छ।

इनड्राइभप्रति ड्राइभरको विश्वास र भरोसा बढाउन ०.०१ प्रतिशत कमिसन क्याम्पेन

नेपालमा विभिन्न राइड सेरिङ कम्पनीहरूले सेवा दिइरहेका छन्। सार्वजनिक यातायात सेवा व्यवस्थित हुन नसकेको अवस्थामा पछिल्लो समय ‘इनड्राइभ’ले यात्रुहरूलाई सेवा दिँदै आएको छ।

नियतवश चिनियाँ राष्ट्रपतिको किताब जलाइएको होइन : मनमोहन प्राविधिक विश्वविद्यालय

विश्वविद्यालयका वरिष्ठ अधिकारी सुजन भट्टराईका अनुसार पुराना कागजपत्र र काम नलागेका पुस्तकहरू व्यवस्थापन गर्ने क्रममा उक्त पुस्तक पनि परेको हुन सक्ने बताएका छन्।

नक्कली ऋणी बनाएर बैंककै कर्मचारीबाट पाँच करोड हिनामिना

सिटिजन्स बैंक इन्टरनेशनलको विराटनगरस्थित राजवंशी चोक शाखाबाट करिब ५ करोड रुपैयाँ हिनामिना भएको छ ।

सार्वजनिक ऋण दुई खर्ब बढ्यो

विकास निर्माणकालागि स्रोत अभाव भए पछि सरकारले आन्तरिक र बाह्य ऋण लिँदा सार्वजनिक ऋणको बोझ बढ्दै गएको छ ।

बढ्न थाल्यो विराटनगर भन्सारको राजस्व असुली

विराटनगर भन्सार कार्यालयको राजस्व पछिल्ला महिनाहरूमा सुधार हुँदै गएको देखिएको छ। कार्यालयका अनुसार माघ महिनामा लक्षभन्दा बढी राजस्व संकलन गरेको विराटनगर भन्सारले फागुनमा पनि लक्ष नजिक राजस्व संकलन गरेको छ।

मध्यपुर ठिमीका लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’

मध्यपुर ठिमीस्थित दबुली नेपालका संरक्षक गणेशराम लाछि यस वर्षको ‘सुदर्शन–कपिला सिरपा’बाट सम्मानित भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्