२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

आजदेखि एचपीभीविरुद्धको खोप लगाइँदै, यी अस्पतालमा लगाउन पाइने

सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउँदै छ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप १० हजार किशोरीलाई दिइने

नेपालको सातै प्रदेश अस्पतालबाट भदौ २७ देखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप वितरण गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले जनाएको छ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए।

पाठेघरको मुखको क्यान्सरविरुद्धको दोस्रो खोप पनि नमूनामै सीमित

सरकारले केही वर्षअघि चितवन र कास्कीमा सीमित संख्यामा एपिभीविरुद्ध खोप वितरण गरेको थियो। यसपालि पनि सीमित संख्यालाई मात्र यो खोप पुग्ने देखिन्छ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप बाजुराले पाउनु पर्ने माग

किशोरीहरुका लागि लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आउने भएपछि बाजुराले पाउनु पर्ने माग बढेको छ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ल्याइयो

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो।

पाठेघरको क्यान्सरविरुद्ध २० हजार खोप आउने

नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अर्थात् पेपिलोमा भाइरसविरुद्ध २० हजार खोप छिट्टै आउने भएको छ। यो खोप जेठ महिनाभित्र आउने सम्भावना रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।

‘अधिकांश महिला लुकाउँछन् पाठेघरको समस्या’

म्याग्दीको धवलागिरी गाउँपालिका– ६ राम्चे मराङकी ७० वर्षीया तुलुमा विकले पहिलोपटक पाठेघरको चेकजाँच गरिन्। उमेरले डाँडो काटेको यो अवस्थामा आइपुगेपछि विकजस्तै ६५ वर्षीया चैमती विक र ६८ वर्षीया पार्वती विकले समेत पहिलोपटक पाठेघरका बारेमा जानकारी पाइन्

निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण सुरु

म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीमा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर बुधबारदेखि सुरु भएको छ।

दुखि रहने पाठेघरको घाउ !

रुकुम पश्चिम बाफिकोटकी ३३ वर्षीया शान्ति (नाम परिवर्तन) लामो समयदेखि पाठेघर खस्ने समस्याबाट ग्रसित थिइन्।

नीति तथा कार्यक्रममा पाठेघर र स्तन क्यान्सर प्राथमिकतामा

सरकारले हरेक नागरिकलाई बर्षको एक पटक आधारभूत प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउने नीति ल्याएको छ। यसैगरी पाँच बर्ष माथि उमेरका सबैलाई कोरोना खोप अनिवार्य गर्ने नीति ल्याएको छ। महिलाको पाठेघर क्यान्सरको निःशूल्क स्क्रिनिङ सेवा उपलब्ध गराउने बताइएको छ। साथै पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोपको व्यवस्था गर्ने तथा स्तन क्यान्सर निर्मुल र नियन्त्रणका कार्यक्रम पनि ल्याउने भएको छ।

धवलागिरि अस्पतालमा पहिलोपटक पाठेघरको शल्यक्रिया

चार सन्तानकी आमा रहेकी ती महिला शल्यक्रियामार्फत पाठेघर निकालिएपछि स्वास्थ्य लाभ गरेर घर फर्किसकेको डा आचार्यले जानकारी दिए।

खलबलिँदै नाता सम्बन्ध : पतिको हत्या आरोपमा पक्राउ

मधेस र पहाडको फरकफरक सामाजिक परिवेशमा पत्नीद्वारा पति र नजिकको नाताका भाइको संलग्नतामा दाजुको परिवारका सदस्यको सामूहिक हत्या घटनाले सामाजिक गठजोरलाई हल्लाइदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्