बेलबारी गोल्डकप : आयोजकलाई हराउँदै सेमिफाइनलमा धनकुटा
निकै प्रतिस्पर्धात्मक रहेको खेलमा आयोजकले धनकुटालाई दबाबमा राख्दै खेले पनि गोल संख्या बढाउन नसक्दा र आफूलाई अन्तिम २ मिनेट समाल्न नसकेपछि विपक्षीलाई खेल सुम्पनु पर्यो।
निकै प्रतिस्पर्धात्मक रहेको खेलमा आयोजकले धनकुटालाई दबाबमा राख्दै खेले पनि गोल संख्या बढाउन नसक्दा र आफूलाई अन्तिम २ मिनेट समाल्न नसकेपछि विपक्षीलाई खेल सुम्पनु पर्यो।
राजधानीमा जारी भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार सोमिफाइनल समीकरण पूरा भएको छ।
‘मैले मेरो जीवनमै यस किसिमको खेल खेलिनँ होला। खेल करियरमा यति लामो तीन सेटको प्रतिस्पर्धा मैले बिरलै खेले।’
बोरिस अधिकारीले दोस्रो टिम टेनिस नेपाल जेटिआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।
‘दुई उत्कृष्ट टोली फाइनल प्रवेश गरेका हुन्। दुवै टोलीका लागि पहिलो पटक इपिएलको उपाधि उचाल्ने अवसर छ। जसले भोलि राम्रो प्रदर्शन गर्छ उही विजेता बन्ने हो। दुवै टोलीमाथि उत्तिकै दबाब छ।’
एपिएफका प्रदीप महर्जन र एचटुओका रविन थापाले आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोटको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।
पौडेललाई ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभुषामा सजिएका नागरिकहरुको उल्लेख्य उपस्थितिमा नगरपरिक्रमा गराइएको थियो।
ह्यारी केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्पर स्माइकलले रोकेपछि रिबाउन्डमा आएको बलमा केनले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए।
रोड्रिगो डे पाउल र लाउटारो मार्टिनेजका लागि गोल अवसर सिर्जना गरेका मेसीले इन्जुरी समयमा फ्रिकिक गोल गर्दै यादगार व्यक्तिगत प्रदर्शन गरे।
सेमिफाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्डले जारी प्रतियोगितामा कुनै पनि गोल खाएको छैन।
प्री क्वार्टरफाइनलअन्तर्गत यसअघि भएको खेलमा डेनमार्कले वेल्समाथि ४–० को फराकिलो जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको थियो।
युरो कप २०२० को आयोजना गरेको सेन्ट पिटर्सबर्गमा शनिबार कोभिड–१९ महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको तथ्यांकले देखाएको छ। सेन्ट पिटर्सबर्गमा युरो कप २०२० को ६ खेल सञ्चालन भइसकेका छन् भने आगामी शुक्रबार क्वार्टरफाइनल खेल पनि सञ्चालन हुँदै छ।
१७ वर्षीया कोको गौफलाई स्तब्ध बनाउँदै चेक रिपब्लिककी खेलाडी बार्बोरा क्रेचिकोभा बुधबार फ्रेन्च ओपनको सेमिफाइनलमा पुगेका छन्।
चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको प्रतिस्पर्धामा भ्रमणकारी टोली रियाललाई दबाबमा राखेको थियो। पहिलो लेग १–१ गोलको बराबरीमा सकिएकाले दुवै टोली दोस्रो लेगमा जितको खोजीमा मैदान उत्रिएका थिए।
केलिची इनाचोको गोलप्रेरित लेस्टर सिटी आइतबार साउथह्याम्पटनमाथि १–० को जितका साथ ५२ वर्षपछि एफए कपको फाइनलमा प्रवेश गरेको छ। साउथह्याम्पटन र लेस्टर सिटीबीच वेम्बलीमा भएको खेलमा चार हजार दर्शकलाई मैदान प्रवेशमा अनुमति दिइएको थियो।