५ आश्विन २०८१ शनिबार
image/svg+xml

लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन: भट्टराई

नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै डा. बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए।

खोटाङमा ‘बागी’को उम्मेदवारी फिर्ताले गठबन्धनलाई सहज

खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनविरुद्ध परेको नेपाली काँग्रेसकै नेताको ‘बागी’ उम्मेदवारी फिर्ताले नतिजा ल्याउन सहज देखिएको छ।

सत्तारुढ गठबन्धनको सहमति विपरित उम्मेदवारी दिनेलाई पार्टीबाटै निष्काशन गर्ने निर्णय

सत्तारुढ गठबन्धन बैठकले सहमति विपरित उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीबाटै निष्काशन गर्ने चेतावनी दिएको छ।

गोरखामा गठबन्धन दलभित्रै बागी उम्मेदवार धेरै

गोरखामा सत्ता गठबन्धन भित्रै बागी उम्मेदवार धेरै देखिएका छन्। नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेपाल समाजवादीका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन्।

एमाले केन्द्रीय सदस्य बोगटीले दिए स्वतन्त्र उम्मेदवारी

बोगटीले प्रदेश सभाको टिकटको दाबी गरेका थिए। नेकपा एमालेले निवर्तमान प्रदेश सभा सदस्य बल्देव रेग्मीलाई नै उम्मेदवार बनाएपछि बोगटीले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिनु परेको बताएका छन्।

बाजुरामा गठबन्धनबाट संघमा पाण्डे, प्रदेशमा विक र शाही लड्ने

प्रतिनिधीसभामा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे उम्मेदवार हुने गरी दुई वटै प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लागेको हो।

कास्कीमा एमालेले उम्मेदवार टुंग्यायो, गठबन्धन अन्यौलमै

नेकपा एमालेले कास्कीमा सबै उम्मेदवार टुंगो लगाएको छ। तर, गठबन्धन दलले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन। एमालेले कास्कीका प्रतिनिधिसभाका ३ वटै क्षेत्र र प्रदेश सभाका ६ वटै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको हो। गठबन्धनले भने भागवण्डामा क्षेत्र टुंगो लगाएपनि उम्मेदवार तोक्न सकेको छैन।

बाजुरामा गठबन्धन: टिकट बाँडफाँटमा व्यापक असन्तुष्टी, स्वतन्त्र उम्मेदवारीको बहस

नेपाली काँग्रेसका नेता कार्यकर्ताले सामाजिक सञ्जालमै गठबन्धनको नाममा शीर्ष नेताहरुको निर्णय मान्न सकिने अवस्था नरहेको धारणा सार्वजनिक गरेका छन्। एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा संघमा काँग्रेस, प्रदेश ‘क’ मा माओवादी र ‘ख’ मा काँग्रेसलाई दिने निर्णय गरिएको छ।

गठबन्धन दलहरूको निर्वाचन क्षेत्र बाडफाट सम्पन्न: कुन निर्वाचन क्षेत्रमा कुन दल? हेर्नुस सूची विस्तृतमा

सत्तारूढ गठबन्धन दलहरुले लामो सकस पछि निर्वाचन क्षेत्रको बाडफाट टुडंगो लगाएका छन्। उनीहरूले शुक्रबार राती निर्वाचन क्षेत्र टुडंगाएका हुन। उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तर्फका सबै निर्वाचन क्षेत्र बाडफाट गरेका हुन

बाँडफाँटबारे अन्तिम टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवादलाई मिलाउन प्रयास हुने बताइएको छ।

दाङ–१ः गठबन्धनका ‘जब्बर’ नेता त्रय

कांग्रेस राजनीतिमा भर्खरै सकृय बनेका अनुराग खड्का पनि टिकटको रेसमा छन्। उनी कांग्रेस नेता खुमबहादुर खड्का छोरा हुन्।

गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चातापः मन्त्री थापा

‘संघीयतापछि पहिलो प्रदेश सरकार भएको कारण केही कमीकमजोरी भएका हुन सक्छन्, तिनलाई सुधारेर आगामी दिनमा अगाडि बढ्ने छौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्