सत्तारूढ गठबन्धन दलहरुले लामो सकस पछि निर्वाचन क्षेत्रको बाडफाट टुडंगो लगाएका छन्। उनीहरूले शुक्रबार राती निर्वाचन क्षेत्र टुडंगाएका हुन। उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तर्फका सबै निर्वाचन क्षेत्र बाडफाट गरेका हुन।
कुन क्षेत्र कुन दलको भागमा पर्यो? हेर्नुहोस सूची:
प्रकाशित: २१ आश्विन २०७९ १७:४९ शुक्रबार