४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा ‘बार्गेनिङ’ गर्दै एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्का विषयगत समिति गठनपछि मात्र प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने अडान राखेकाले लामो समयपछि बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन बनेको छ।

पाँचदलीय गठबन्धनले बारा २ मा चुनावी महासभा गर्ने

उपनिर्वाचनलाई मध्यनजर राखेर यो महासभा गर्न लागिएको जनता समाजवादी पार्टी (जसपा)ले जनाएको छ।

सत्तारूढ गठबन्धनबाट बाहिरिँदै जनमत

खानेपानी मन्त्रालय नपाएपछि सरकार छाडेको जनमत पार्टी सत्तारूढ गठबन्धनबाटै अलग हुने तयारी जुटेको छ।

कांग्रेस नेता कार्यकर्ताहरूलाई पूर्व मन्त्री खाँणको निर्देशन उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्नुस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बालकृष्ण खाँणले बारा २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्न बाराका कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

आफ्ना उम्मेदवार जिताउन केन्द्रीय नेताहरू चितवन–२ घरदैलोमा

चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन्।

उपनिर्वाचनमा विभाजित भए सत्ता गठबन्धन दलहरू

सत्ता गठबन्धनमा रहेका १० दलहरूमध्ये ५ दलले मात्र मङ्गलवार संयुक्त विज्ञप्ति जारी गरेर उपनिर्वाचनमा उम्मेदवारी दिएका आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरे।

आफ्ना उम्मेदवारलाई जिताउन सत्ता गठबन्धन दलहरूको संयुक्त अपिल

सत्ता गठबन्धन दलहरूले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० गतेको उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन्।

मन्त्रालय भागबण्डामा सकस: पुरा होला त ‘बिहीबार बेलुका’ सम्मको भाका !

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले पनि मन्त्रिपरिषदविस्तार टुङ्ग्याउन सकेन्। र, बिहीबार बेलुकीसम्मको भाका दियो। यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार फेरीपनि सबै दलहरुसँग बसेर अन्तिम छलफल गर्ने भएका छन्।

मन्त्रालय भागबन्डा मिलाउँदै गठबन्धन

सत्ता गठबन्धनमा आबद्ध दलहरू मन्त्रिपरिषद्लाई पूर्णता दिन मन्त्रालय भागबन्डामा जुटेका छन्।

राष्ट्र प्रमुखको चुनाव र गठबन्धन सरकार

जनयुद्धताकाका घाउ कोट्याउँदा सबै नेपालीको मन गरुँङ्गो हुन्छ। देशमा शान्ति कायम राख्न विदेशी आएर सघाउने होइनन्।

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ।

उपेन्द्रलाई लोसपा र जनमतले साझा उम्मेदवार बन्न नदिने

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा २ मा उम्मेदवारी दिने पक्कापक्की भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्