२४ पुस २०८१ बुधबार
image/svg+xml

उमा कुङ्फुका पदक विजेता सम्मानित

भारतको पञ्जाबमा सम्पन्न प्रथम इन्डो/नेपाल अन्तर्राष्ट्रिय मार्सल आर्ट्स प्रतियोगितामा पदक जित्न सफल तार्केश्वर उमा कुङ्फुका खेलाडीलाई काभ्रेस्थली खेलकुद उपभोक्ता समितिले शनिबार नगदसहित सम्मान गरेको छ।

नागरिककर्मी पौडेल जनसेवा श्री पदकबाट सम्मानित

पत्रकारिताको माध्यमबाट राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नागरिककर्मी दिलीप पौडेल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्।

मन्डेकाजी प्यारागनको ब्रान्ड एम्बेसडर

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता करातेका मन्डेकाजी श्रेष्ठ प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

उपराष्ट्रपति निर्वाचन: सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा मतदान

उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन्।

उपराष्ट्रपति पदका लागि मतदान सुरु

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो।

प्रधानमन्त्री दाहालले गरे मतदान

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।

यसरी टुङगो लाग्दै छ सबै पदको बाँडफाँड,राष्ट्रपतिमा विवाद

समाचार स्रोतका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालयहरुको बाँडफाँड टुङगो लागिसकेको छ।

आउटरिचलाई २ कास्य पदक

आउटरिचले चीनमा सम्पन्न भएको इन्टरप्रेनियोर्स, क्रिएटिभ एण्ड इनोभेसन (इसीआई) अवार्ड-२०२२ मा २ विधामा पुरस्कार पाएको छ।

पदकविजेतालाई सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा प्रदेश–१ बाट प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी सम्मानित भएका छन्।

केपी ओलीकै कारण संविधान धरापमा पर्‍यो: दाहाल

उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाए। ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो।

टेनिस पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टेनिसका पदक विजेता खेलाडीहरुलाई कास्की जिल्ला लनटेनिस संघ तथा अन्य अग्रज टेनिस खेलाडीले नगदसहित सम्मान गरेका छन्। राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विधामा तीन स्वर्ण पदक प्राप्त जित्ने खेलाडी प्रदिप खड्कालाई नगद २० हजार रुपैयाँले सम्मान गरिएको छ।

फेन्सिङको तेस्रो दिनमा आर्मी र सशस्त्रलाई स्वर्ण

पुरुष टिम सेबर तर्फको स्वर्ण पदक प्रतिष्पर्धाको त्रिभूवन आर्मीले जितेको छ। आर्मीले वागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो। वागमती रजत पदकमा चित्त बुझायो। गण्डकी वागमती प्रदेशसँग ४५–४१ स्कोरमा पराजित हुदैं फाइनल पुग्नबाट चुक्यो।

सञ्जीव र सन्जितलाई दोहोरो पदक

नेपालका सञ्जीव तामाङ र सन्जितकुमार राईले डब्लुएमएसी वर्ल्ड मार्सल आर्ट्स गेम्समा दोहोरो पदक जितेका छन्।

नेपाली र भण्डारीलाई स्वर्ण

नेपालका दीपेन्द्रबहादुर नेपाली र प्रतिज्ञा भण्डारीले विश्व तेक्वान्दो कल्चर एक्स्पोमा आइतबार स्वर्ण पदक जितेका छन्।

दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेका हर्शेल रहेनन्

दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्