१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आउटरिचलाई २ कास्य पदक

आउटरिचले चीनमा सम्पन्न भएको इन्टरप्रेनियोर्स, क्रिएटिभ एण्ड इनोभेसन (इसीआई) अवार्ड-२०२२ मा २ विधामा पुरस्कार पाएको छ। कम्पनीले प्रोडक्ट एण्ड मोडल इनोभेसन र मार्केटिङ इनोभेसन गरी २ विधामा कास्य पदक जित्न सफल भएको हो।

विजेताहरूको घोषणा ३० डिसेम्बर, २०२२ मा गरिएको थियो। इसीआई अवार्डका अध्यक्ष लिचुनचियाले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीलाई भौतिक रूपमा उपस्थित गराउन नसकेकाले भर्चुअल माध्यमबाट अवार्ड घोषणा गर्नु परेको बताएका छन्।

प्रकाशित: २० पुस २०७९ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App