बिपीको मेलमिलाप र आजको विलाप
राष्ट्रभक्त बिपीले सिक्किमलाई भारतमा गाभेको, पाकिस्तानमा ध्रुवीकरण भई बंगलादेशका नामले छुट्टै राज्य खडा भएको राजनीतिक घटना नजिकबाट नियालेका थिए। यता नेपालको आन्तरिक राजनीतिका कारण राजा र जनताबिचको सम्बन्ध चिसिँदै गएको महसुस गरी उनी मेलमिलापको नीति अवलम्बन गर्दै स्वदेश फर्के।

