नेपाल ‘ए’ लाई चौथो सफलता, सागरको घातक बलिङ
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी आयरल्यान्ड वुल्भ्ससँगको टि– २० खेलमा नेपाल ‘ए’ ले चौथो सफलता हात पारेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी आयरल्यान्ड वुल्भ्ससँगको टि– २० खेलमा नेपाल ‘ए’ ले चौथो सफलता हात पारेको छ।
आयरल्यान्ड वुल्भ्ससँग जारी टि–२० सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीको बलमा आरिफ शेखले आयरल्यान्ड वुल्भ्सका कप्तान निक रकलाई क्याच आउट गरेका हुन्।
कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा हुने आजको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालका गुलशन झा अर्धशतक पूरा गर्नबाट चुकेका छन्।
नेपालका अनिल साहलाई आयरल्यान्ड वुल्भ्सका फियोन ह्यान्डले १२ रनमा आउट गरेका छन्।
टी–२० अभ्यास खेल अन्तर्गत नेपालविरुद्ध आयरल्यान्ड वुल्भ्सले दोस्रो सफलता हात पारेको छ।
टी–२० अभ्यास खेल अन्तर्गत नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको आजको दोस्रो खेल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।
पहिलो खेलमा सानदार जित हात पारेको नेपालले आजको खेलमा पनि त्यसलाई निरन्तरता दिन चाहन्छ।
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले छैटौँ सफलता हात पारेको छ।
त्रिवि क्रिकेट मैदानमा जारी आयरल्यान्ड वुल्भ्ससँगको टि–२० क्रिकेटमा नेपालका बलर हाबी भएका छन्।
त्रिवि क्रिकेट मैदानमा जारी पहिलो ट्वान्टी–२० शृङ्खलामा गुलशन झाले नेपाललाई चौथो सफलता दिलाएका हुन्।
आयरल्यान्ड वुल्भ्सविरुद्ध बलिङ गरिरहेको नेपालले तेस्रो सफलता हात पारेको छ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा २,३ बजेपछि पानी पर्ने भएको छ।