२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेपालविरुद्ध आयरल्यान्ड वुल्भ्सलाई तेस्रो सफलता

टी–२० अभ्यास खेल अन्तर्गत नेपालविरुद्ध आयरल्यान्ड वुल्भ्सले तेस्रो सफलता हात पारेको छ। नेपालका अनिल साहलाई आयरल्यान्ड वुल्भ्सका फियोन ह्यान्डले १२ रनमा आउट गरेका छन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको नेपालले हालसम्म ९ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ६९ रन बनाएको छ।

अनिलभन्दा पहिलो नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल  २५ र आशिफ शेख ११ रनमा आउट भएका थिए।

प्रकाशित: १३ चैत्र २०८० १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App