२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

डोहेनीको शतकसहित आयारल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो २८५ रनको विशाल लक्ष्य

एकदिवसिय श्रृखंला अन्तर्गत आइतबार भइरहेको तेस्रो तथा फाइनल खेलमा आयरल्यान्ड वुल्भ्सले जित्नका लागि नेपाललाई २८५ लक्ष्य दिएको छ।

आयरल्यान्डका डोहेनीको उत्कृष्ट प्रदर्शन, बनाए शतक

आयरल्यान्ड वुल्भ्सको ब्याट्सम्यान स्टीफन थॉमस डोहेनीले आइतबारको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। खेलका ओपनर ब्याट्सम्यान डोहेनीले शतक पुरा गरेका छन्।

रञ्जितले लिए दोस्रो विकेट, आयरल्यान्ड वुल्भ्सको छैटौँ विकेट पतन

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले छैटौँ सफलता सफलता हात पारेको छ।

आयरल्यान्ड वुल्भ्सका कप्तान १ रनमै आउट

आयरल्यान्ड वुल्भ्सका कप्तान निल रक आउट भएका छन्। उनलाई रिजन ढकालले १ रनमै पभेलियन फर्काएका छन्।

आयरल्यान्ड वुल्भ्सविरुद्ध फिल्डिङ्गमा नेपाल ‘ए’, विकासले दिलाए पहिलो सफलता

जारी एकदिवसीय खेल अन्तर्गत आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पहिलो सफलता हात पारेको छ।

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको अन्तिम एकदिवसीय आज

जारी एकदिवसीय खेल अन्तर्गत आज नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाल ‘ए’ का ब्याटर फेरि ‘फ्लप’: ११४ रनको लज्जास्पद हार

आयरल्यान्ड वुल्भ्ससँगको दोस्रो एकदिवसीय क्रिकेटमा पनि ब्याटरले निराशाजनक प्रदर्शन गर्दा नेपाल ‘ए’ले लज्जास्पद् हार व्यहारेको छ।

आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो १७५ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो इनिङमा आयरल्यान्ड बुल्भ्सले ३८.४ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १७४ रन बनाएको छ।

आयरल्यान्ड वुल्भ्ससँग नेपाल 'ए' २१ रनले पराजित

१५८ रनको लक्ष्यसहित मैदान उत्रेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा २५.३ ओभर खेल्दै सबै विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो।

ऐरीको ह्याट्रिक विकेटमा आयरल्यान्ड वुल्भ्स १५७ रनमै सिमित

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ्ग गरेको आयरल्यान्ड वुल्भ्सले आफ्नो सबै विकेट गुमाएर १५७ रन बनाएको छ।

नेपाल ‘ए’ लाई तेस्रो सफलता, मौसमले लिए पहिलो विकेट

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला फिल्डिङ्ग गर्ने मौका पाएको नेपाल ‘ए’ का मौसम ढकालले तेस्रो सफलता दिलाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्