३० असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्रीको अध्यक्षतामा आज अपराह्न ४ : ०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने जनाइएको छ। 

प्रकाशित: ३० असार २०८३ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App