१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

ताराईभन्दा पहाडमा मूल्यवृद्धि धेरै

मुलुकको पहाडी क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ। नेपाल राष्ट्रले आज सार्वजनिक गरेको मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि चार प्रतिशत रहेको देखाएको छ।

पर्यटक आगमन दरमा उत्साहजनक वृद्धि

सन् २०१७ को सुरुआतमा सुस्त देखिएको विदेशी पर्यटक आगमन दर पछिल्लो केही महिनामा ह्वात्तै बढेको छ। पूर्वी नाकाको पैदलमार्ग हुँदै नेपाल भित्रने विदेशी पर्यटक संख्या बढेपछि पूर्वको पर्यटन कारोबारले यतिबेला राहत महसुस गरिरहेको छ।

तीन महिनामा दुईपटक कर्जा ब्याज वृद्धि

तीन महिनाअघि वार्षिक ८.९९ प्रतिशतमा लिएको आवास कर्जाको ब्याज अहिले ११ प्रतिशत पुगेको छ । सुरुमा ८.९९ प्रतिशतमा बैंकबाट लिएको आवास कर्जाको ब्याज डेढ महिनाअघि नै बैंकले ९.५० प्रतिशत पुर्याएका थिए । ऋण लिएको तीन महिना नहुँदै अहिले बैंकले पुनः बढाएर ११ प्रतिशत पु¥याएका छन् । त्यसरी कर्जाको ब्याजदर बढाएको जानकारी फोनमार्फत ऋणीलाई गराएका छन् ।

फोटो पत्रकारको क्षमता वृद्धिका लागि तालिम

सूचना विभागको आयोजनामा फोटो जर्नालिस्ट क्लब नेपालले फोटो पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम सुरु गरेको छ। एक महिना अघिदेखि अनलाइनमार्फत सञ्चालन भइरहेको तालिम बुधवारबाट नेपाल पर्यटन बोर्र्डको हलमा भौतिक रुपमै शुरु भएको हो। तालिममा छापा तथा अनलाइन मिडियामा कार्यरत २५ फोटोपत्रकारको सहभागीता छ।

कृषि उत्पादन १३ प्रतिशतले वृद्धि

यस वर्ष कृषिजन्य वस्तुको उत्पादन वृद्धि भएको छ। अनुकुल मौसम, कृषिमा यान्त्रिकीकरण, मल, बीउको उचित व्यवस्थापन हुँदा गत वर्षको तुलनामा खाद्यान्न उत्पादन १३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

उच्च आर्थिक वृद्धिको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याएको छ। चालु आर्थिक वर्षमा हासिल गरेको उपलब्धिलाई स्थायित्व दिँदै आर्थिक वर्ष ०७४/७५ मा उच्च आर्थिक वृद्धि हुने गरी राष्ट्रिय महŒवका योजनालाई निरन्तरता दिने योजनासहित कार्यक्रम ल्याएको छ।

पुँजीगत खर्च वृद्धि कसरी ?

कुनै असामान्य आर्थिक वर्षमा मुलुकको उत्पादन घटेर पछिल्लो आर्थिक वर्षमा सामान्य अवस्थामा मात्रै फर्कने हो भने पनि अर्थतन्त्रको उत्पादन वृद्धिदर उचो हुन्छ । यही प्रक्रियालाई अर्थशास्त्रका हिमायतीहरू ‘टेक्निकल रिबाउन्ड इफेक्ट’को संज्ञा दिन्छन् । यसको स्थायित्वको लागि पुँजीगत खर्च वृद्धि गर्नुको विकल्प छैन।

नेपालको आर्थिक वृद्धि दर ७.५ प्रतिशत

दुई दशकपछि पहिलोपटक नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतपुगेको छ। विश्व बैंकले बिहीबार जारी गरेको सूचनाअनुसार बजार मूल्यकाआधारमा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतपुगेको हो।

साईवर अपराध सचेतनामा वृद्धि (भिडियो)

सामाजिक संञ्जाजको प्रयोगकर्ता बढेसँगै साईवर अपराधसम्बन्धी सचेतनामा वृद्धि भएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको तत्थ्याङ अनुसार सामाजिक संञ्जालमार्फत मानहानीको उजूरी लिएर आउनेको संख्या ६ सय ५७ रहेको छ।

अार्थिक वृद्धि उकासिने भएपछि विश्व बैंकमा नेपालको प्रशंसा

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ६.५ हुने प्रक्षेपणको बिश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको बैठकमा प्रशंसा भएको छ। बिहीबार संयुक्त राज्य अमेरिकाको वासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको नामै लिएर आर्थिक बृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाइ बधाइ दिएका थिए।

आर्थिक वृद्धिको नसुल्झेको रहस्य

अन्तर्राष्ट्रिय व्यापारमा भएको ७२० अर्बको घाटा जबसम्म सन्तुलित बन्दैन, जस्तोसुकै आर्थिक नीति अवलम्बन गरे पनि आशातीत आर्थिक वृद्धि हासिल हुँदैन।

'नेपालको अार्थिक सम्वृद्धिको अाधार पर्यटन उद्योग'

नेपालको आर्थिक सम्वृद्धिका लागि पर्यटन व्यवसाय प्रभावकारी माध्यम भएको निष्कर्ष सम्बन्धित क्षेत्रका विज्ञहरुले निकालेका छन्।

बिमा कम्पनीको पुँजी वृद्धिले उचाल्यो सेयर बजार

बिमा कम्पनीको चुक्ता पुँजी बढाउन बिमा समितिले निर्देशन दिएपछि सेयर बजार एकाएक उकालो लागेको छ । शुक्रबार बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले २०७५ असार मसान्तसम्ममा जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ पु¥याउन निर्देशन दिएको थियो ।

दुई दशकमा सात सय प्रतिशत वृद्धि

मुलुकमा दुई दशकयता निर्वाचन खर्च करिब सात सय प्रतिशतले बढेको छ । २०५६ को संसदीय निर्वाचनमा सुरक्षासहित दुई अर्ब ७५ करोड रुपैयाँ खर्च भएको थियो। १७ वर्षपछि वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि राज्यले २० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ।

आर्थिक वृद्धि ६.२ प्रतिशतसम्म हुन सक्ने

नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा आशालाग्दो हुने नेपालका विकास साझेदारहरुले अनुमान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्