१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

चिनीको अनियमितताको छानविन गर्न अख्तियारलाई निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ।

झोलुङ्गे पुलले बढ्याे पर्यटक अागमन

जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ। अग्ला पुलबारे स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको संख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको हो।

‘पहेंलो भेस्ट’ प्रदर्शनमा एकको मृत्यु

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा फ्रान्समा देशैभर आयोजना गरिएको चक्काजाममा एक प्रदर्शनकारीको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।

डलर मूूल्य वृद्धि : कारण र असर

अहिले अमेरिकी डलर नेपाली मद्रासँगको विनिमय दरका हिसाबले निकै माथि पुगेको छ । एकसय १६ रुपियाँभन्दा बढीमा कारोबार भएको खबरले नेपाली रुपियाँ दिएर डलर साट्नेहरू निराश र खिन्न बन्न थालेका छन् ।

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा आज(आइतबार) दोहोरो अंकको वृद्धि भएको छ भने कुल कारोबार रकम पनि सामान्य बढेको छ।

१० अंकले बढ्यो नेप्से, कारोबारमा भने सामान्य गिरावट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको कारोबारको अन्तिम दिन आज करिब १० अंकले बढेको छ भने कुल कारोबारमा सामान्य वृद्धि आएको छ।

दैनिक मूल्यवृद्धिले उपभोक्ता चिन्तित

वीरेन्द्रनगर–१० कि आमपूरा शाही दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि देखेर चिन्तित छिन् । ‘हप्तैपिच्छे उपभोग्य वस्तुको मूल्य फरक–फरक हुन्छ,’ हटियालाइनमा भेटिएकी शाहीले भनिन्, ‘हामीजस्ता न्यून आय भएकाहरुका लागि दुई छाक राम्रोसँग खान पनि मुस्किल भइसक्यो।’

विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशतः मुद्रा कोष

अन्तर्रा्ष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३.७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।

मुल्यवृद्धि नियन्त्रण गर्न माग

नेपाल तरुण दल खोटाङले दशैं र तिहारको समयमा भएको मूल्यवृद्धि र महंगी नियन्त्रणको माग गरेको छ। चाडबाडका समयमा उपभोग्य बस्तुमा भएको मुल्यवृद्धि र महंगीले सर्वसाधारण मारमा परेको भन्दै तरुण दलले सरकार समक्ष मुल्यवृद्धि नियन्त्रणको माग गरेको हो।

जापानीज चामल वितरण शुरु

मुल्यवृद्धिले बिक्री नभएर थन्किएको नेपाल खाद्य संस्थानको जापानीज चामल दशैं र तिहारको अवसर पारेर वितरण शुरु गरिएको छ।

भारतमा पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि

भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ। साेमवार पेट्रोलकाे मूल्यमा भारतीय रुपैयाँ (भारु) २१ पैसा र डिजेलमा २९ पैसा भारु मूल्य वृद्धि भएकाे छ।

दसैं नजिकिँदै जाँदा महङ्गी बढ्यो, बजार अनुगमन भएन

चाडबाडको मुखमा मूल्य वृद्धि भएपछि उपभोक्ता मर्कामा परेका छन्। जिल्लामा खाद्य, लत्ताकपडा तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सर्वसाधारण मर्काका परेका छन्।

मूल्यवृद्धि नियन्त्रण गर

चाडबाड नजिकिँदै जाँदा देशैभरि उपभोग्य सामग्रीको मूल्य जेजसरी वृद्धि भएको छ, त्यसले व्यवसायीको मनोमानीअगाडि राज्य संयन्त्र निरीह देखाएको छ ।

चिनीको मूल्य ६३ कायम गर्न लेखा समितिको निर्देशन, मूल्य वृद्धि अध्ययन गर्न संसदीय उपसमिति

संसदको सार्वजनिक लेखा समितिकोले चिनीको मूल्य प्रति किलो ६३ रुपैयाँ नै निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ। आजको बैठकमा सांसदले चाडपर्वको मुखमा चिनीलगायत दाल, तेल, तरकारी एवं पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै बजारमाथि सरकारले हस्तक्षेप गर्न आग्रह गरेका छन्।

शिक्षकका सन्तान पढ्न थालेपछि गुणस्तर वृद्धि

सार्वजनिक विद्यालयका शिक्षकहरुले आफूले पठनपाठन गराउँदै आएका स्कुलमा आफ्ना नानी पढाउन थालेपछि स्कुलको पठनपाठन, सरसफाई, शैक्षिक वातावरण तथा अनुसानसमा सुधार हुन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्