बाँकेका श्रमिकको ज्याला वृद्धि
दिनभरि काम गरेर गुजारा चलाउने श्रमिकको दररेट (ज्याला) यस आर्थिक वर्ष २०७८७९ का लागि थोरै मात्रामा वृद्धि भएको छ।
दिनभरि काम गरेर गुजारा चलाउने श्रमिकको दररेट (ज्याला) यस आर्थिक वर्ष २०७८७९ का लागि थोरै मात्रामा वृद्धि भएको छ।
अखिल (क्रान्तिकारी)का रञ्जित तामाङ, नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सना, अनेरास्ववियुका महासचिव आरती लामा, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर भाडावृद्धि तत्कालै फिर्ता लिन माग गरेका हुन।
कोभिड–१९ को कारण यो बढोत्तरी भएकोे संघले जनाएको छ। भोकमरीको सम्पूर्ण मापन नभए पनि विश्वको कुल जनसंख्याको १० प्रतिशत अर्थात् ८१ करोड जनसंख्या गत वर्ष कुपोषणको सिकार भएका छन्। भोकमरीको यो वृद्धिले सन् २०३० सम्म विश्ववाट भोकमरी हटाउने संयुक्त राष्ट्र संघको उद्देश्य पूरा हुन ठूलो प्रयास गर्नुपर्ने देखिएको छ।
ओली सरकारका यातायात मन्त्री वसन्तकुमार नेम्बाङले यात्रुवाहक सवारीसाधनको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा २६ प्रतिशत वृद्धिको निर्णय असार २७ मा गरेका थिए।
राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली गतिविधि गरी राजस्व छली गरेको आरोपमा आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ।
पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन्।
कच्चा पदार्थको मूल्य बढेको बहानामा उत्पादकले खाने तेलको मूल्य अचाक्ली वृद्धि गरेका छन्। एक वर्षको अवधिमा खानेतेल लिटरमा करिब एक सय रूपैयाँभन्दा धेरै महँगिएको छ। पछिल्लोपटक निषेधाज्ञा सुरु भएपछि तेलको मूल्य लिटरमा करिब २० देखि ३० रूपैयाँसम्म वृद्धि भएको छ।
विसं २०५१ मा तत्कालीन नेकपा एमालेको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा १ सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल नेकपा एमालेकै सरकार केपी ओली शर्माको पालामा आगामी आर्थिक वर्षबाट चार हजार पुगेको छ।
कोरोना भाइरसको महामारीबीच सरकारले आगामी २०७८/७९ का लागि महत्वाकांक्षी आर्थिक वृद्धिदरको लक्ष्य राखेर जारी गरेको बजेटमा खेल क्षेत्रतर्फ सामान्य वृद्धि भएको छ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीले अर्थतन्त्रमा पारेको असरका कारण यस वर्ष आर्थिक वृद्धिदरको संशोधित लक्ष्य पनि पूरा नहुने भएको छ।
महामारीमा पनि बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धिले अर्थतन्त्र चलायमान गराउन ठूलो योगदान पुगेको विज्ञहरूको धारणा छ। ‘बैंकका कैयन कर्मचारीलाई कोरोना संक्रमण हुँदा पनि ग्राहकको सेवामा जुटिरहेका कारण गत वर्षको भन्दा राम्रो नतिजा देखिएको हो,’ एक बैंकरले भने, ‘महामारीको अवस्था नआएको भए पक्कै पनि बैंकहरूको कार्य सम्पादन अझै निकै उत्कृष्ठ हुन्थ्यो।’
केही महिनादेखि नै निक्षेप संकलन र कर्जा लगानी वृद्धि गरिरहेका बेला वाणिज्य बैंकहरूले निषेधाज्ञामा पनि सोही क्रमलाई जारी राखेका छन्।
निषेधाज्ञा सुरु हुनुअघि थोक मूल्य १४ सय ५० रूपैयाँमा पाइने १० लिटर तेललाई अचेल २५ सय ५० रूपैयाँ तिर्नुपर्ने किराना व्यापारीको भनाइ।
बैंकिङ प्रणालीमा तरलता थुप्रनु भनेको अर्थतन्त्रमा थप असर पर्नु हो। जति धेरै लगानी गर्न सक्यो, त्यति नै बढी उत्पादन र रोजगारी वृद्धि हुन्छ। अर्थविदहरूले कोरोना महामारीका कारण लामो समयसम्म तरलता थुप्रिए अर्थतन्त्र संकटमा पर्ने अनुमान गरेको बेला बैंकहरूले कर्जा लगानीलाई जोड दिएका हुन्।