७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान

जुनुमाया छन्त्याल र विद्या राईले २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

नेत्र ज्योति सघलाई दुई करोडको जग्गा निःशुल्क

म्याग्दीका एक दम्पतीले नेत्र ज्योति संघ, बेनीलाई दुई करोड ५० लाख रुपैयाँबराबरको जग्गा निःशुल्क प्रदान गरेका छन्।

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख

मालिका गाउँपालिका ४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेका छन्।

‘लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ’

परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नु भनेको प्रतिरक्षाका लागि सेनापालेजस्तै भएको बताएका छन्।

यलमाया केन्द्रले गोली लागेको विद्युत् खम्बा फिर्ता दियो

तत्कालीन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमणमा छियाछिया भएको बिजुलीको खम्बा मदन पुस्तकालय गुठीको हाताभित्र रहेको यालमाया केन्द्रले बेनी नगरपालिकालाई फिर्ता दिएको छ।

दोर्दीको दिलाएको न्याय

माया गुरुङ र सुरेन्द्र पाण्डे दुवै लैङ्गिक अल्पसंख्यक हुन्। उनीहरूको विवाह लमजुङको दोर्दी गाउँपालिकामा दर्ता भएको छ। यो यस्तो दर्ता हो जसले लैङ्गिक अल्पसंख्यक विवाह दर्ता गराउने पहिलो जोडीको कीर्तिमान बनाउन सफल भएको छ।

जातीय विभेद कम नहुनु दुःखद्: सांसद विश्वकर्मा

सांसद हर्कमाया विश्वकर्मालाई अझै पनि जातीय विभेद कम हुन नसकेकोप्रति दुःख लागेको छ। जातीय विभेदका घटना पटकपटक संसदमा उठाए पनि खासै सम्बोधन हुन नसकेको उनीसँग तितो अनुभव छ।

जुडो खेलाडी देवकीमाया स्वदेश फिर्ता

नेपालकी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भई स्वदेश फर्किएकी छन्।

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन्। साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद गरे।

देश चिनाइरहेकी जुम्लाकी अल्ट्रा धावक सुनमाया बुढा

जुम्लाको भौगोलीक रुपमा विकट मानिने पातारासी गाउँपालिकाको –२ पेरे गाउँमा जन्मिएकी सुनमाया बुढा अल्ट्रा धावक हुन्।

'मायाबी' को पहिलो सेड्यूल सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको फिल्म 'मायाबी' को पहिलो चरणको छायांकन सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्