१९ असार २०८१ बुधबार
image/svg+xml

ए डिभिजन लिग : चर्च व्वाईजद्धारा एपीएफ ४- १ पराजित

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चर्च व्वाईज युनाईटेडले ससस्त्र प्रहरी बलको एपीएफलाई हराएको छ।

काभा महिला भलिबल : नेपाल भारतसँग पराजित

राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा आयोजक नेपाल भारतसंग पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित हुँदै समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो।

आइपिएल : दिल्ली प्रतियोगिताबाट बाहिरियो

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपीएल २०२३ को उपाधी दौडबाट बाहिरिएको छ। गएराती भएको खेलमा दिल्ली पन्जाब किंग्ससंग ३१ रनले पराजित भएसंगै यस वर्षको आइपिएलको उपाधी दौडबाट बाहिरिएको हो।

ए डिभिजन लिग :चर्च ब्वाइज युनाईटेडद्धारा एनआरटी पराजित

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा अन्जन विष्टको ह्याट्रिकसंगै चर्च ब्वाइज युनाईटेडले न्युरोड टिम एनआरटीलाई हराएको छ।

नेपाल उज्वेकिस्तानसँग पराजित

उज्वेकिस्तानको तास्कान सहरमा भएको आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप–२०२३ मा नेपाली मुक्केबाज रवीन थापा आयोजक राष्ट्र उज्वेकिस्तानका मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन्।

नेपाली बक्सर पराजित

अन्तर्राष्ट्रिय बक्सिङ संघ आइबिएको आयोजनामा उज्बेकिस्तानको राजधानी तास्कन्दमा जारी आइबिए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज भूपेन्द्र थापा पराजित भएका छन् ।

नौ दललाई केको त्रास?

राजसंस्था पुनःस्थापनाको आवाज उठाउँदै सडकमा ओर्लिएको जनसमुदायको आवाज, संयुक्त वक्तव्यले भने जस्तो कसरी “लोकतन्त्र विरोधी अवाञ्छित” भयो ?

शीर्ष नेताका विश्वासपात्र पराजित

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका प्रमुख सहयोगी र विश्वासपात्र प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा पराजित भएका छन्।

मन्त्री र निवर्तमान सांसद नै पराजित

बहालवाला मन्त्री, पूर्वसभामुख, पूर्वमन्त्री, पूर्वसांसदहरूले हार व्यहोरेका छन्। २०७४ सालमा चुनाव जितेर संसद्मा रहेका सांसदहरूले नयाँ उम्मेदवारसँग हार्नुपरेको छ।

ब्याटिङ नचल्दा नेपाल पराजित

खराब ब्याटिङ लयलाई निरन्तरता दिँदा नेपाल बुधबार घरेलु टोली क्यानडासँग दोस्रो एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ।

श्रीलंका १० विकेटले पराजित

स्पिनर टार्भिस हेड र नाथन लियोनले समान चार विकेट लिएपछि अस्ट्रेलियाले शुक्रबार पहिलो टेस्टमा श्रीलंकामाथि १० विकेटको सानदार जित हात पारेको छ।

रग्बीमा बंगलादेशसँग पराजित

बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी शृंखलाअन्तर्गतको पहिलो खेलमा मंगलबार नेपाली राष्ट्रिय पुरुष रग्बी टोली बंगलादेशसँग २०–० ले पराजित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्