८ पुस २०८२ मंगलबार
image/svg+xml

वैश्विक अर्थतन्त्रका पाँच संरचनात्मक प्रवृत्ति

संयुक्त राज्य अमेरिकामा जोखिम लिने चाहनाको तीव्र वृद्धि हो, जसले सट्टाबाजीपूर्ण लगानीको नयाँ लहर जन्माएको छ।

झापा-३ बाट अध्यक्ष लिङ्देनको उम्मेदवारी सिफारिस

पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको शनिबार सम्पन्न बैठकले उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

रेडियम खोजको १२७ वर्ष : क्यान्सर उपचारमा क्रान्ति ल्याउने वैज्ञानिक जोडीको बलिदान

मेरी क्युरी र पियरे क्युरीले युरेनियमको कच्चा खनिज पिचब्लेन्डमा अध्ययन गर्दा युरेनियमभन्दा कैयौँ गुणा बढी रेडियोधर्मी फेला पारेका थिए।

फागुन २१ निर्वाचनमा इभोटिङ प्रयोग गर्न सरकार तयार, सञ्चारमन्त्री भन्छन्: राष्ट्रिय सहमति चाहिन्छ

डिजिटल रुपान्तरणको युगमा सरकार प्रविधिमैत्री भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले उल्लेख गरेका छन्।

भरुवा बन्दुक पड्‌किँदा २५ वर्षीय युवकको मृत्यु, भतिज प्रहरी नियन्त्रणमा

प्रहरीले फुर्वा रेञ्जीसँगै गएका भतिज सोनाम शेर्पाको प्रारम्भिक जानकारीका आधारमा उक्त तथ्य भेटिएको बताएको छ।

सय दिनमै फेरिएको स्वर

नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट केपी शर्मा ओली निर्वाचित भइसकेपछि मुलुकको राजनीतिको नयाँ बाटोबारे चर्चा सुरु भएको छ।

भारतमा नेपाली खेलाडी वैभवीको उत्कृष्ट प्रदर्शन : तीन स्वर्ण पदक जितिन्

भारतको पश्चिम बंगाल राज्यको कालिम्पोङस्थित मल्टी स्पोट्र्स कम्प्लेक्समा भएको खेलमा वैभवीले भारतीय खेलाडीलाई पछि पार्दै क्योरुगी विधामा स्वर्ण पदक जितेकी हुन्।

नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन

नेप्लिज तेक्वान्दो एकेडेमी १५औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) मा टिम च्याम्पियन भएको छ।

किसानका व्यथा : बजारमा १२० पर्ने सुन्तला गाउँमा ४० मा बेच्न बाध्य

किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताउँछन्।

नयाँ शक्तिहरू भुइँफुट्टा: दाहाल

काठमाडौंमा आयोजित सभामा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई कुनै पनि बहानामा निर्वाचन मिति नसार्न र सारिए पार्टी चुप लागेर नबस्ने चेतावनी दिए।

विश्व ध्यान दिवस : नेपाललाई ‘ध्यानको राजधानी’ बनाउने अवसर

संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ।

आणविक हतियार चाहने जापानमाथि रुस ‘भड्कियो’ : क्षेत्रीय तनाव बढ्ने चेतावनी

जापानमा आणविक हतियार प्राप्त गर्ने विषयमा भएको छलफलको रुसले विरोध गरेको उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले बताएका छन्।

कागती बिक्री नभएपछि रस र चुक बनाएर ‘लोभलाग्दो’ कमाइ

जाडो मौसममा कागती दानाको माग कम हुँदा बजारमा खपत हुन नसकेकाले बिग्रिन नदिनका लागि चुक बनाएको वालिङ–१४ स्थित न्यौपाने नर्सरी कृषि तथा पशुपालन फार्मका सञ्चालक प्रकाश न्यौपानेले बताए।

गाउँमै उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

सात वर्षअघिबाट १० रोपनीमा किबीखेती गर्दै आएका तामाङले उद्योग स्थापनापछि धाएर बजारसम्म लैजानुपर्ने र बजार खोज्नुपर्ने समस्याबाट राहत मिलेको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्