खानेपानी मन्त्री भण्डारीले सम्हाले जिम्मेवारी, परिणाममुखी काम गर्न कर्मचारीलाई निर्देशन
देशका ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि सुरक्षित खानेपानीको पहुँच नपुगेको भन्दै त्यसलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता मन्त्री भण्डारीको छ।
देशका ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि सुरक्षित खानेपानीको पहुँच नपुगेको भन्दै त्यसलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता मन्त्री भण्डारीको छ।
वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौपाया भालुको आक्रमणमा परेको जानकारी दिएका छन् ।
लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका क्षेत्रबाट लागु औषधसहित दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लामो हिरासत बसाई पछि आइतबार पहिलो पटक पार्टी केन्द्रीय कार्यालय ‘घण्टी घर’ प्रवेश गरे।
सुमन अधिकारी मंसिर महिनाको कोशी प्रदेशको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।
कारोबार हुने साताको पहिलो दिन नेप्सेमा उल्लेख्य गिरावट आएको छ। आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेर २५९५.१० विन्दुमा झरेको छ।
जेन-जी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकार पूर्णतः असफल भएको दाबी गरेका छन्।
विवेकशीलबाट रास्वपा प्रवेश गरेका दुवै नेतृले फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फमा इच्छा जाहेर गरेका छन्।
सभापति रवि लामिछाने जेलमुक्त भएको तेस्रो दिन आइतबार केन्द्रीय कमिटि बैठक बोलाएका हुन् ।
काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।
एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले व्यक्तिगत कारण देखाउँदै बैंक सञ्चालक समितिको अध्यक्षबाट राजीनामा दिएका हुन् ।
जेन–जीका प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताउँदै सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनको घोषणा गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन् ।
भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमहरूले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याएको बताए।
समानुपातिक निर्वाचन प्रणालीतर्फ चुनाव लड्न चाहने राजनीतिक दलहरूका लागि आयोगले उम्मेदवारको बन्दसूची पेस गर्ने समय यही पुस १३ र १४ गते तोकेको छ।