मिराजले भने- यो कामचोर सरकार हो
जेन-जी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकार पूर्णतः असफल भएको दाबी गरेका छन्।
जेन-जी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकार पूर्णतः असफल भएको दाबी गरेका छन्।
विवेकशीलबाट रास्वपा प्रवेश गरेका दुवै नेतृले फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फमा इच्छा जाहेर गरेका छन्।
सभापति रवि लामिछाने जेलमुक्त भएको तेस्रो दिन आइतबार केन्द्रीय कमिटि बैठक बोलाएका हुन् ।
काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।
एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले व्यक्तिगत कारण देखाउँदै बैंक सञ्चालक समितिको अध्यक्षबाट राजीनामा दिएका हुन् ।
जेन–जीका प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताउँदै सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनको घोषणा गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन् ।
भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमहरूले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याएको बताए।
समानुपातिक निर्वाचन प्रणालीतर्फ चुनाव लड्न चाहने राजनीतिक दलहरूका लागि आयोगले उम्मेदवारको बन्दसूची पेस गर्ने समय यही पुस १३ र १४ गते तोकेको छ।
गत शुक्रबार कैदीबन्दी र नाइकेबीच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए। घाइतेमध्ये दुई जना कारागार फर्किएका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुँदैछ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिका रूपमा योग, आयुर्वेद र ध्यानलाई सरकारको कार्यक्रम र नीतिमा समावेश गरिएको बताउँदै यस क्षेत्रमा कार्यरत सबै सङ्घसंस्थालाई सहकार्यमा आउन आग्रह गरिन्।
बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र परानले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अघि सारेको नयाँ कूटनीतिक पहलमा अमेरिका, युक्रेन र रुसका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू सहभागी हुने बताइएको छ।
गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा 'झरीपछिको इन्द्रेणी' को नयाँ गीत सार्वजनिक गरेको छ।
आलितालको उत्पत्तिबारे रोचक कथा प्रचलित छन्। स्थानीय जनश्रुतिअनुसार आजको ताल रहेको ठाउँ पहिले ठूलो खेत थियो, जहाँ असारमा धान रोपाइँ हुने गर्दथ्यो।