अनियमित मौसमको असर : धान उत्पादन घट्यो
केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो।
केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो।
उनले मन्त्रालयले दिने निर्देशनले स्थानीय तहका विद्यालयहरूमा सुधार नआउने भन्दै अभिभावकहरूले नै तदारुकता देखाउनुपर्नेमा जोड दिएका छन्।
संयुक्त राज्य अमेरिकामा जोखिम लिने चाहनाको तीव्र वृद्धि हो, जसले सट्टाबाजीपूर्ण लगानीको नयाँ लहर जन्माएको छ।
पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको शनिबार सम्पन्न बैठकले उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
मेरी क्युरी र पियरे क्युरीले युरेनियमको कच्चा खनिज पिचब्लेन्डमा अध्ययन गर्दा युरेनियमभन्दा कैयौँ गुणा बढी रेडियोधर्मी फेला पारेका थिए।
डिजिटल रुपान्तरणको युगमा सरकार प्रविधिमैत्री भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले उल्लेख गरेका छन्।
दोस्रो मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप आगामी जेठ २९ र ३० गते हुने भएको छ।
प्रहरीले फुर्वा रेञ्जीसँगै गएका भतिज सोनाम शेर्पाको प्रारम्भिक जानकारीका आधारमा उक्त तथ्य भेटिएको बताएको छ।
नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट केपी शर्मा ओली निर्वाचित भइसकेपछि मुलुकको राजनीतिको नयाँ बाटोबारे चर्चा सुरु भएको छ।
भारतको पश्चिम बंगाल राज्यको कालिम्पोङस्थित मल्टी स्पोट्र्स कम्प्लेक्समा भएको खेलमा वैभवीले भारतीय खेलाडीलाई पछि पार्दै क्योरुगी विधामा स्वर्ण पदक जितेकी हुन्।
नेप्लिज तेक्वान्दो एकेडेमी १५औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) मा टिम च्याम्पियन भएको छ।
किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताउँछन्।
काठमाडौंमा आयोजित सभामा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई कुनै पनि बहानामा निर्वाचन मिति नसार्न र सारिए पार्टी चुप लागेर नबस्ने चेतावनी दिए।
संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ।
जापानमा आणविक हतियार प्राप्त गर्ने विषयमा भएको छलफलको रुसले विरोध गरेको उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले बताएका छन्।