११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सिद्धार्थ बैंकले ल्यायो म्यादी जीवन बिमा सुविधा

सिद्धार्थ बैंकले २० औं वार्षिकोत्सवको अवसरमामा नवीनतम मुद्दती योजना सञ्चालनमा ल्याएको छ।

जाँदाजाँदै ३० करोड अनुदान बाँड्न अर्थमा प्रस्ताव

स्रोत भन्छ, ‘अर्थ मन्त्रालयले सहमति दिन ढिला गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले उच्च कर्मचारीलाई ताकेता गरिरहेका छन्।’ नयाँ सरकार गठन हुन लागेका बेला यसरी अनुदान रकम बाँड्दा राम्रो सन्देश नजाने एक कर्मचारीले बताए।

प्रेरणादायी मनिषाको संघर्षले दिन्छ उर्जा

एक शान्त तलाउमा कुनै पनि माझी कुशल बन्न सक्दैन,’ यदी यो भनाइ सत्य हुँदैन्थ्यो भने आज कोहलपुरमा अटो रिक्सा चलाउने ३१ वर्षीया मनिषा शाहीको जीवनमा सकारात्मक उर्जा आउने थिएन।

पर्यटनको विकासका लागि तीन तहकै सरकारले एकतावद्ध भइ काम गर्न आवश्यकः मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन था नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले तीन तहकै सरकारले एकतावद्ध भएर काम गर्नसके मात्रै पर्यटन क्षेत्रको विकास हुने बताएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

कर्णाली र भेरी करिडोरलाई उच्च प्राथमिकतामा राखेका छौं: मुख्यमन्त्री शाही

मुख्यमन्त्री शाहीले कर्णाली र भेरी करिडोरको स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमै आवश्यक बजेट विनियोजन गर्ने तयारी भइरहेको पनि जानकारी दिए।

निगमको नेतृत्वले क्षमता विकास गर्न सकेनः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन्।

नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक छ: मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताएका छन्।

हराउँदै गयो हातले गाँसेका दुनाटपरी

धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेपछि पाका पुस्ता चिन्तित हुन थालेका छन्।

गण्डकीका अर्थमन्त्री बरालको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी

माओवादी केन्द्रका उम्मेदवार जीवन कालोसूचीमा रहेको दाबी गर्दै पोखरा–२४ का बोधराज रेग्मीले उजुरी दिएका हुन्। बराल उम्मेदवार हुन अयोग्य रहेको उनको उजुरीमा उल्लेख छ।

समृद्धिको जनआकांक्षा सत्ता गठबन्धनले पूरा गर्छ: पर्यटनमन्त्री श्रेष्ठ

गठबन्धनको कार्यकर्ता भेलालाई कलङ्कीमा सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले वाम–लोकतान्त्रिक सत्ता गठबन्धन स्वार्थका लागि नभएर राष्ट्रियताको संरक्षण, राजनीतिक उपलब्धिको रक्षाका लागि बनेकाले समृद्धिको जनआकाङ्क्षा पूरा गर्ने बताए।

समृद्धिको जनआकांक्षा गठबन्धनले पुरा गर्छ: पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौँ क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकांक्षालाई वाम–लोकतान्त्रिक गठबन्धनले पुरा गर्ने प्रतिवद्धता जनाएका छन्।

ओलीले पार्टीलाई कम्पनी बनाएः जीवनराम श्रेष्ठ

नेकपा एकृकीत समाजवादी पार्टीका नेता जीवनराम श्रेष्ठले जीवनको अधिकांश समय एमाले पार्टी निर्माणमा बिताएको बताएका छन्।

देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरीः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी रहेको बताएका छन्।

अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्छ: जीवनराम श्रेष्ठ

‘हामीसँग निश्चित अंगहरु छन्। ती मृत्य पछि पनि प्रयोग हुँदो रहेछ। र, त्यसलाई प्रयोग गर्न सक्दाखेरी पीडामा रहेकाहरुलाई नयाँ जीवन दिन सकिँदो रहेछ। किड्नी पनि एउटा पक्ष रहेछ। यदि हामीले हाम्रा किड्नीहरु, कलेजोहरु हामीले मृत्यु पछि दिन सक्छौं। र, त्यो दिएको कुराहरुले अर्को मान्छेलाई हामीले पुनर्जीवन दिन सक्छौं।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्