मुगुमा महिला नेतृत्वमा जलवायु सचेतना
जलवायु परिवर्तनका प्रहार दिन प्रतिदिन तीव्र हुँदै गएको बेला मुगुका हिमाली गाउँहरूमा महिलालाई अग्रपंक्तिमा उभ्याउँदै व्यापक जलवायु सचेतना अभियान सञ्चालन गरिएको छ।
जलवायु परिवर्तनका प्रहार दिन प्रतिदिन तीव्र हुँदै गएको बेला मुगुका हिमाली गाउँहरूमा महिलालाई अग्रपंक्तिमा उभ्याउँदै व्यापक जलवायु सचेतना अभियान सञ्चालन गरिएको छ।
नेपालले २६ स्वर्ण, १० रजत र पाँच कांस्य पदक गरी कुल ४१ पदक प्राप्त गरेको नेपाली टोलीका म्यानेजर डेविड प्रधान र रुजेश शाहीले जानकारी दिए ।
बुद्धनगरी प्राचिन कपिलस्तुको तौलिहवास्थित गौढी चोकमा चिल्ड्रेन पार्क निर्माण हुने भएको छ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मोइसेस काइसेडाले रातो कार्ड सामना गरेपछि चेल्सी १० खेलाडीमा सीमित बन्यो ।
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु १४ करोड १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ।
नेकपा (संयुक्त)ले आगामी माघ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ।
सर्वसम्मत छनौट असम्भव भएपछि स्वस्थ चुनावी प्रतिस्पर्धाबाट कार्यकर्ताहरूले प्रतिनिधि छान्दा सत्ताधारी काखा परे भने भूतपूर्वहरू पाखा लागेका छन्।
नेकपा एमालेका विष्णु रिजालले भूमिहीनका पक्षमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन्।
२० हजार एक हेक्टर क्षेत्रफलमा धान खेती गरिएको, ७५ हजार ६ सय ७४ मेट्रिक टन धान उत्पादनमा ह्रास आएको र दुई अर्ब ६६ करोड ४१ लाख २४ हजार रुपैयाँको क्षति भएको छ ।
नेकपा (एमाले)ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको नियमित काम सुरु गरेको छ।
आफै उपस्थित भएर गरेको र महाधिवेशनका लागि गर्नुपर्ने अधिकांश तयारीबारे आफै जिम्मेवारीमा रहेका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा भने निर्धारित मितिमै महाधिवेशन हुनेमा ढुक्क छैनन्।
दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आज यहाँ आइपुगेका छन्।
गीतमा प्रताव दास र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ भने यस गीतलाई सिर्जना लम्सालले लेखेकी हुन्।
प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले नीति महाधिवेशन सम्पन्न गरिसकेकाले अब नेतृत्व चयनको महाधिवेशन हुने बताए।
सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ।