१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्य नियुक्त

सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यलाई उक्त पदमा नियुक्त गर्ने निर्णय भएको हो।

 सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त निर्णयबारे जानकारी दिएका हुन्।

प्रकाशित: १५ मंसिर २०८२ २०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App