नसच्याए आन्दोलनमा उत्रने चेतावनी
संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका सर्तको व्यवस्था गर्न बनेको विधेयक २०७५ का कतिपय प्रावधानप्रति प्रशासन सेवाका कर्मचारीले असन्तुष्टि जनाएका छन्।
संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका सर्तको व्यवस्था गर्न बनेको विधेयक २०७५ का कतिपय प्रावधानप्रति प्रशासन सेवाका कर्मचारीले असन्तुष्टि जनाएका छन्।
शक्तिशाली निकायमा बस्ने, राज्यकटीबाट वर्षभर विदेश घुम्ने, आफ्ना निकायका ठेक्कापट्टा आफन्तलाई नै दिने, शक्तिकेन्द्रको आडमा आफूभन्दा फरक मान्यता राख्ने वा मन नपरेकालाई तर्साउने प्रवृत्ति कर्मचारीतन्त्रमा झनै मौलाएको छ ।
कैलाली, गौरिगंगा नगरपालिका–७, मट्कौनाकी सिर्जना जोशी केही दिन अघि विवाह दर्ताका लागि वडा कार्यालय पुगिन्। उनलाई विवाह दर्ता गर्न एक दिन नै लाग्यो। यसको कारण थियो– वडा कार्यालयमा कर्मचारी अभाव हुनु।
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत १० वटा जिल्लामा ७७ वटा कार्यालय छन्। ती कार्यालयका लागि ७४९ कर्मचारी आवश्यक पर्छ ।
प्रमुख राजनीतिक दल निकट चार कर्मचारी संगठनले निजामती सेवामा खुला प्रतिस्पर्धा घटाउन सरकारलाई दबाब दिएका छन्।
मालपोत कार्यालय चाबहिलका चार जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। बुढानिलकण्ठको ४० आना जग्गा किर्ते गरेर पास गरेको प्रकरणमा प्रहरीले मालपोत अधिकृत खगेन्द्र अर्याल, नासु रन्जनकुमार खरेल, जमुना कुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ गरेको हो।
अव परराष्ट्र, स्वास्थ्य, लेखापरीक्षण र कानुन समूहबाहेक अन्य सेवातर्फ सचिव बढुवा हुन र सरुवा हुन कोटा (क्लस्टरिङ) लागू नहुने भएको छ।
तलबी कर्मचारीलाई लक्षित गर्दै सर्वाधिक ब्याजदर दिने गरी ल्याइएको एनएमबि तलब खाताले देशभर उत्साह जगाएको बैंकले जनाएको छ।
प्रदेश राजधानीमा खटाइएका उच्च कर्मचारीहरू दुइ महिना पनि नबित्दै काठमाडौं फर्कने गरेका छन्।
स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन्।
निजामती कर्मचारीलाई स्थायी सरकार मानिन्छ। निर्वाचित भई आउने सरकार प्रत्येक पाँच वर्षमा फेरिन्छ।
निजामती सेवाका ८६ हजार कर्मचारीमध्ये सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएन।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन्।
आज १५ औं निजामति सेवा दिवस ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।
सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐन २०७५ को विरोधमा निजामती कर्मचारीहरू उत्रेका छन्।