गोरखाले नेपालको विशेष इतिहास बोकेर बसेको छ। गोरखाको यात्रा मेरो पहिलो हो। २०५२ सालमा एक महिना आँबु खैरेनी बस्दा पनि जान सकेकी थिइनँ गोरखा दरबार। हरेक कुराको समय आउँछ भन्छन्।
भनिन्छ– सत्य दिक्कालसम्म सत्य नै हुन्छ। सत्य अपरिवर्तनीय हुन्छ। तटस्थ हुन्छ। म इन्द्रियभन्दा परको संसार बोध गर्न असमर्थ छु। मेरो चेतना सीमित छ। कसरी जानौं यो असीमित ज्ञानको सागरलाई? त्यो परम् सत्यलाई?
देवीप्रसाद सुवेदीको ‘मनु’ कृति हातमा लिनेबित्तिकै मनुष्यका मूलपुरुष मानिने ब्रह्माजीका सुपुत्र, मनुष्यका पिता, उत्तम र आदर्श पुरुष मनुलाई सम्झिन पुगें।
कैलाली, गौरिगंगा नगरपालिका–७, मट्कौनाकी सिर्जना जोशी केही दिन अघि विवाह दर्ताका लागि वडा कार्यालय पुगिन्। उनलाई विवाह दर्ता गर्न एक दिन नै लाग्यो। यसको कारण थियो– वडा कार्यालयमा कर्मचारी अभाव हुनु।
नेपालमा -याफ्टिङको सम्भावना बोकेका केही नदीहरू छन्। -याफ्टिङका लागि प्रसिद्ध त्रिशुली, भोटेकोशी, सुनकोशी लगायतका नदीहरू हुन् भने निकै सम्भावना बोकेको सेती नदी पनि एक हो। र्याफ्टिङका लागि सेती नदी त अझै पृथक रहेको सरोकारवालाहरू बताउछन्। सरोकारवालाका अनुसार, समथर वहाब सेती नदीको फरक विषेशता हो।
बुधबार बिहान नेपालमै पहिलो पटक ठुलो मात्रामा तेल खेर जानेगरी ट्याङ्कर दुर्घटना भयो। उदयपुरको कटारीमा बुधबार बिहान २ बजेतिर १२ हजार लिटर डिजल बोकेको ना६ख ३२३१ नम्वरको ट्याङ्कर दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाए भने तीन जना गम्भीर घाईते भएका छन्।