२० आश्विन २०८१ आइतबार
image/svg+xml

ढोरपाटनको बाढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री थापा

बाढीको निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापासहितको टोली ढोरपाटन गएको छ। बिहीबार नै ढोरपाटनका लागि हिँडेका थापा मौसम खराबीका कारण बाटोबाट फर्किएका थिए।

परीक्षण उडान अनिश्चित

बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान अनिश्चित भएको छ । चैत १५ गते गर्ने भनिएको परीक्षण उडान लकडाउनले रोकेको हो । गत पुस १२ गते विमानस्थल निर्माण सम्पन्न भइसकेपछि चैत १५ गते परीक्षण उडान गर्ने तयारी थियो ।

मेयरको आफ्नै खर्चमा राहत

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले १ हजार ४ सय ७१ परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउनका कारण प्रभावित विपन्न परिवारलाई मेयर नेपालीले आफ्नै खर्चमा राहत उपलब्ध गराएका हुन्।

विमानस्थल परीक्षण उडान अनिश्चित

बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान अनिश्चित भएको छ। चैत्र १५ गते परीक्षण उडान गर्ने भनिए पनि लकडाउनका कारण स्थागित गरिएपछि परीक्षण उडान अनिश्चित बनेको हो।

कोरोनाले ढोरपाटनमा शिकार प्रभावित

विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड –१९ को प्रभाव ढोरपाटन शिकार आरक्षमा परेको छ । ढोरपाटनमा शिकारका लागि हरेक वर्ष दुई याम आरक्ष खुला हुने गर्छ ।

कोरोना आशंकामा एकै परिवारका तीन जना पाटन अस्पताल भर्ना

कोरोना संक्रमणको आशंकामा तीन जनालाई पाटन अस्पताल भर्ना गरिएको छ। पाटन अस्पतालका निर्देशक विष्णु प्रसाद शर्माका अनुसार २८ दिन अघि लन्डनबाट फर्केका एकै परिवारका ३ जनालाई आसोलेसनमा राखिएको हो।

एकेडेमिया र पाटन फाइनलमा

एकेडेमिया र पाटन बहुमुखी क्याम्पस मंगलबार आठौं बिएससी–सिएसआइटी कप राष्ट्रव्यापी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

ढोरपाटन सडकमा कछुवाको गति

गौरवको आयोजनाका रूपमा रहेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको काम कछुवा गतिमा अगाडि बढेको छ। १० वर्षयता यो सडकखण्डको जम्मा पाँच किलोमिटर क्षेत्रमात्र कालोपत्रे भएको सय ९६ किलोमिटर लम्बाइ रहेको यो सडकको हालसम्म १० किमी बाटोमात्र कालोपत्रे छ।

शून्यतातिर उर्वर भूमि

हिजोको भलिबलमा पश्चिमाञ्चलको गर्विलो छवि थियो। हरेक उपाधि पश्चिमाञ्चलको नाममा लेखिन्थ्यो। तर समय फेरिएको छ। पश्चिमाञ्चलको महिला तथा पुरुष भलिबल शून्यतातिर झरेको छ।

एपिएफलाई न्यु डायमन्ड कप उपाधि

च्याम्पियन टोली एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट सबैले जनही ७ हजार १ सय १ रुपैयाँ पुरस्कार पाए।

एपिएफ र न्यु डायमन्डबीच नै उपाधि भिडन्त

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ तथा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

पाटन दरबारमा बज्ने भए परम्परागत बाजा

मंगलबजारमा अवस्थित पाटन दरबार संग्र्रहालयले मुलुकको परम्परागत बाजा बजाएर पर्यटकलाई मनोरञ्जन गराउने भएको छ। आउँदो माघ मध्यमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी संग्र्रहालयले पाटनमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन बाजा बजाएर प्रत्यक्ष प्रसारण गर्न लागेको हो।

फोटोमा पचास वर्षअघिको पाटन

परम्परागत नेपाली लोक बाजा, कला र संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी गराउन पाटन संग्रहालयले ‘ट्याडिस्नल म्युजिकल इन्स्टुमेन्टस एन्ड फोटो एक्जिबिसन’ को आयोजना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्