२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पाटन विमानस्थल कालोपत्रे हुन सकेन

म्याद सकिएको १६ महिना बित्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे हुन सकेको छैन। २०७५ को असारमै कालोपत्र गरिसक्ने गरी निर्माण कार्य भए पनि डेढ वर्ष हुनै लाग्दा पनि कालोपत्रे हुन सकेको छैन।

महराद्वारा उच्च अदालतमा निवेदन दर्ता

निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा पठाइएको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन्।

मेयर कप खेलकुद असोज अन्तिम साता

प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप खेलकुद असोज अन्तिम साता हुने भएको छ। आयोजक ढोरपाटन नगरपालिका र बुर्तीबाङ राइजिङ युवा क्लबको संयुक्त आयोजना हुने प्रतियोगिता असोज २६ देखि कात्तिक २ गतेसम्म हुने क्लबका अध्यक्ष सोमबहादुर पौ.वि.ले जानकारी दिए

निलम्बित मन्त्री खत्रीसँग ५ लाख धरौटी माग

उच्च अदालत पाटनले कर्णाली प्रदेशका निलम्बित भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीसँग पाँच लाख धरौटी माग गरेको छ।

पाटन क्याम्पसको ६६ औं वार्षिकोत्सव

पाटन संयुक्त क्याम्पसले स्थापनाको ६६ औं वार्षिकोत्सव मनाएको छ। क्याम्पसमा ७ हजार विद्यार्थी अध्ययनरत छन्। मानविकी, व्यवस्थापन र विज्ञान संकायमा गरी चार सय शिक्षक कर्मचारी कार्यरत रहेको क्याम्पस प्रमुख योगेन्द्र साहले बताए।

पाटन दरबारमा ‘डेब्यु २०१९’ फेसन सो हुँदै

पाटन दरबार संग्रहालयमा ‘डेब्यु २०१९’ नामक अन्तर्राष्ट्रिय फेसन सो हुने भएको छ। बुधबार यलमाया केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा पाटन दरबार संग्रहालयमा आयोजना हुन लागेको फेसन शोबारे जानकारी गराइएको थियो। नेपाली कपडा उत्पादन गर्ने कासाले ‘डेब्यु २०१९’ फेसन सोको आयोजना गर्ने भएको हो। मा ‘डेब्यु २०१९’ नामक अन्तर्राष्ट्रिय फेसन सो हुने भएको छ। बुधबार यलमाया केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा पाटन दरबार संग्रहालयमा आयोजना हुन लागेको फेसन शोबारे जानकारी गराइएको थियो। नेपाली कपडा उत्पादन गर्ने कासाले ‘डेब्यु २०१९’ फेसन सोको आयोजना गर्ने भएको हो।

विजय र बलिरामको जोडी च्याम्पियन

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका विजय थापा र बलिराम चौधरीको जोडीले पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन भलिबल क्लबको कोर्टमा शनिबार सम्पन्न फाइनलमा विजय र बलिरामको जोडीले आयोजक ढोरपाटनका मनवीर छन्त्याल र शोभित रानामगरलाई सोझो सेटमा स्तब्ध बनाउँदै उपाधि आफ्नो बनाएको हो।

चट्याङ लागेर ८५ भेडाबाख्राको मृत्यु

पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–९, चिमाथगाउँको माथि पाटन लेकमा चट्याङ लागेर ८५ वटा भेडाबाख्रा मरेका छन्।

बुकी पाटनको यार्सामा सिन्डिकेट

रुकुम (पूर्व)को विभिन्न बुकीपाटनमा पाइने बहुमूल्य यार्सा संकलनको लागि यहाँ सरकारी निकायको कुनै पनि निर्याण मान्य हुँदैन। बुकीमा पाइने यार्सा संकलनका लागि सरकारी निकायबाट अनुमति आवश्यक पर्दैन। कहिले यार्सा टिप्ने भन्ने मितिदेखि यार्सा संकलन तथा व्यापारको लागि कति शुल्क लगाउने आदि सबै यहाँका स्थानीयले गर्ने निर्णय नै अन्तिम हुने गर्छ। यार्सा संकलनका लागि विभिन्न ठाउँबाट बुकी पुगेका सर्वसाधारणले यार्सा व्यवस्थापन समितिले गरेको निर्णयअनुसार नै शुल्क बुझाउनुपर्ने बाध्यता छ। बुकीमा पाइने यार्सामा स्थानीय सिन्डिकेट कायमै रहेको छ। स्थानीय, प्रदेश तथा केन्द्र सरकारको पहुँचभन्दा बाहिर रहेको बुकीको यार्सा यहाँका स्थानीयको पहुँचमा रहेको छ।

ढोरपाटनबाट घन्कियो विभेदविरुद्धको नारा, प्रकाश सपुतले तताए माहोल

जातीय भेदभाव तथा उन्मुलन दिवसको अवसरमा ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा विशाल आमसभा सम्पन्न भएको छ। २७ टोली नौमति बाजा र झाँकीसहितका ५ हजारभन्दा बढी जनसागरले विभेद विरुद्ध नारा लगाएका थिए। काठमाडौंलाई तर्साउनै गरी जुलुसले भेदभाव विरुद्ध नगरा घन्काउँदै वुर्तिवाङ बजार परिक्रमा गरेको थियो। दलित आन्दोलनमा यति ठूलो जनसागर केन्द्रमा समेत देखिँदैन।

डोल्पाका यार्चा पाटनमा अस्थायी मानवबस्ती

विगतका वर्षहरुझै यो वर्ष पनि हिमाली जिल्ला डोल्पाका पाटनहरुमा बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्नेको भिड लागेको छ।

दिशा भन्छिन्ः टाइगरलाई इम्प्रेस गर्न मुश्किल छ

बलिउडका युवा अभिनेता टाइगर श्राफ र दिशा पाटनीको प्रेम सम्बन्धबारे फेरि चर्चा सुरु भएको छ। टाइगरसँग आफ्नो सम्बन्धबारे दिशाको भर्खरैको बयानले उनीहरुको सम्बन्ध चर्चामा आएको हो।

नागरिक नायक २०७६ घोषणा कार्यक्रमको प्रत्यक्ष प्रसारण - पाटन दरबार क्षेत्र

नागरिक नायक २०७६ घोषणा कार्यक्रमको प्रत्यक्ष प्रसारण - पाटन दरबार क्षेत्र

प्रहरीको प्रयासमा बिपी राजमार्ग खुल्याे

सिन्धुलीको तीनपाटन गाँउपालिका अध्यक्षमाथि दुर्व्यवहार गर्नेलाई उन्मुक्ति दिएको भन्दै शनिबार बिहना बन्द गरिएको बिपी राजमार्ग प्रहरीको प्रयासमा खुलाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्